Safal Khabar - News with tag ओली
बुधबार, २१ साउन २०७७ (Wednesday, 5 August, 2020)

नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड बिच छलफल, दुवै जनाका तर्फबाट एकएक जना साक्षी पनि छलफलमा सहभागी

नेकपाका अध्यक्षद्धय ओली र प्रचण्ड बिच छलफल, दुवै जनाका तर्फबाट एकएक जना साक्षी पनि छलफलमा सहभागी
​सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बिच बालुवाटारमा छलफल भएको छ । ...

अध्यक्षद्धय ओली र प्रचण्डलाई यस्तो छ, हरिबोल गजुरेलको ६ बुँदे सुझाव...

अध्यक्षद्धय ओली र प्रचण्डलाई यस्तो छ, हरिबोल गजुरेलको ६ बुँदे सुझाव...
​नेकपाभित्र अन्तरसंर्घष चुलिदो छ । विवाद समाधानको अचुक अस्त्र नेताहरुले फेला पार्न अझै सकेका छैनन । पार्टी विभाजनको खतरा रहेको भन्दै स्थायी समिति सदस्य हरिबोल...

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी समिति बैठक बस्ने तयारी

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी समिति बैठक बस्ने तयारी
​नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बस्ने तयारी भइरहेको छ । झलनाथ खनाल, माधवकुमार नेपाल र प्रचण्ड बैठक कक्षमा पुगिसकेका छन् । स्थायी कमिटीहरू...

ओली-नेपाल कटुता

ओली-नेपाल कटुता
​प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको पछिल्लो छलफलमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबारे दुई तिखो टिप्पणी गरे। ...

प्रचण्डले ओलीलाई किन यसो भने : ‘अब स्थायी समितिमै छलफल गरौं’

प्रचण्डले ओलीलाई किन यसो भने :  ‘अब स्थायी समितिमै छलफल गरौं’
​स्थायी समिति अव सहमतिका नाममा रोकेर राख्न सकिन्न, छलफलमा आएका विषयलाई पनि सहमति भनेर गलत ढंगले प्रचारबाजी गर्ने काम समेत तपाई (प्रधानमन्त्री) को तर्फबाट भयो,...

बल्झियो ओलीको राजीनामा, चुलियो विवाद

बल्झियो ओलीको राजीनामा, चुलियो विवाद
​सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छैटौंपटक भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । ...

ओली, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल जारी

ओली, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल जारी
​सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद मिलाउन शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र...

बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच वार्ता सुरु

बालुवाटारमा अध्यक्षद्वय ओली र प्रचण्डबीच वार्ता सुरु
​नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीभित्रको समस्यालाई निकास दिन वार्ता सुरु भएको छ । ...

प्रचण्डसामु ओलीको नयाँ प्रस्ताव :  ‘मंसिरमै महाधिवेशन गरौं’

प्रचण्डसामु ओलीको नयाँ प्रस्ताव :  ‘मंसिरमै महाधिवेशन गरौं’
​पार्टीभित्र ओलीले सरकार र पार्टी दुवै सञ्चालन गर्न नसकेको भनी राजीनामा माग भईरहेका बेला ओलीले आफ्नो संकट टार्न प्रचण्डसँग यस्तो प्रस्ताव राखेको एक स्थायी समिति...

स्थायी समिति बस्नु अगाडी ओली र प्रचण्ड बिच भेटवार्ता

स्थायी समिति बस्नु अगाडी ओली र प्रचण्ड बिच भेटवार्ता
​सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक आज बस्ने तय भएको छ । तर यो बैठक पनि बस्छ या फेरी सर्छ अझै यकिन छैन् । ...

प्रचण्डले ओलीलाई फेरी भने, ‘अध्यक्ष रहनुस्, प्रधानमन्त्री छोड्नुस्’

प्रचण्डले ओलीलाई फेरी भने, ‘अध्यक्ष रहनुस्, प्रधानमन्त्री छोड्नुस्’
​‘तपाई (प्रधानमन्त्री)ले पार्टी विधि पद्धतीमा चलाउनु भएन, पार्टीलाई बेवास्ता गर्नुभयो । सरकार नि राम्रोसँग चलेन् । तपाईले नेताहरुलाई नै अनेक आरोप लगाउने सम्मका कुरा राख्नुभयो...

ओली र प्रचण्ड बिच आज पनि बालुवाटारमा एक्लाएक्लै छलफल

ओली र प्रचण्ड बिच आज पनि बालुवाटारमा एक्लाएक्लै छलफल
​त्तारुढ दल नेकपाभित्रको किचलो ब्यवस्थापनका लागि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज फेरि एक्लाएक्लै वार्ता हुने भएको छ ।

ओली र प्रचण्ड निकट कार्यकर्ताबीच कुटाकुट

ओली र प्रचण्ड निकट कार्यकर्ताबीच कुटाकुट
​कैलालीको लम्कीमा प्रधानमन्त्री तथा नेकवा अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा भएकोकोणसभामा अर्का अध्यक्ष प्रचण्ड निकट कार्यकर्ताले आक्रमण गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । ...

ओलीको सन्देश लिएर नेम्वाङ पुगे देउवाकहाँ

ओलीको सन्देश लिएर नेम्वाङ पुगे देउवाकहाँ
​सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दै जाँदा राजनीतिक परिदृश्य अनौठो देखिन थालेको छ । ...

प्रचण्ड–ओली बिच बालुवाटारमा निर्णायक छलफल हुँदै, सहमती नभए पार्टी विभाजन निश्चित

प्रचण्ड–ओली बिच बालुवाटारमा निर्णायक छलफल हुँदै, सहमती नभए पार्टी विभाजन निश्चित
​कतिपय नेता कार्यकर्ताले दुई अध्यक्षको यो भेटवार्ता मात्र औपचारिकताका लागि हुन लागेको बताएका छन् । नेकपा करिव फुटिसक्यो, प्रधानमन्त्रीले पार्टी निर्णय मान्न गरेको आनाकानी र...

नेकपा विवाद मिलाउन ओली र प्रचण्ड बिच आज निर्णायक छलफल

नेकपा विवाद मिलाउन ओली र प्रचण्ड बिच आज निर्णायक छलफल
​हामीले पार्टी एकतालाई जोगाइराख्न सक्दो प्रयास गर्नुपर्छ, पार्टी एकता जोगाइराख्न पर्छ । अब जे पनि निर्णय हुनसक्छ, त्यसका लागि तयार भएर बसौँ । उनले अन्तिम...

प्रधानमन्त्री ओलीको निर्णयले तर्सिए कानुनका जानकार

प्रधानमन्त्री  ओलीको निर्णयले तर्सिए कानुनका जानकार
​संविधान अनुसार प्रधानमन्त्री सामु चार कानुनी विकल्प छन्–संसद् विघटन गर्नु, अध्यादेश ल्याउनु्,  संकटकालीन अवस्थाको घोषणा गर्नु, अविश्वास प्रस्ताव सामना गर्नु। प्रधानमन्त्रीले कानुनी रुपमा यी चारवटै...

प्रधानमन्त्रीको ओलीको अभिव्यक्ती नेकपाको बैठकमा चर्किने, जवाफ माग्ने तयारीमा प्रचण्ड र माधव नेपाल

प्रधानमन्त्रीको ओलीको अभिव्यक्ती नेकपाको बैठकमा चर्किने, जवाफ माग्ने तयारीमा प्रचण्ड र माधव नेपाल
​यस्तो बेला जनतामा रहेको राष्ट्रिय भावको सेन्टीमेन्टमा खेल्न उहाँले नयाँ कार्ड फ्याक्न खोज्नुभएको छ,  प्रचण्ड निकट एक स्थायी समिति सदस्यले भने,–’ उहाँलाई आफुलाई हटाउन भारत...

जबजब कुर्सी हल्लिन्छ तब लाग्छ भारतलाई दोष

जबजब कुर्सी हल्लिन्छ तब लाग्छ भारतलाई दोष
​प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा भारतले आफूलाई हटाउन खोजेको बताएका छन्। ...

किन चर्कियो प्रचण्ड र ओली बिच संघर्ष ?

किन चर्कियो प्रचण्ड र ओली बिच संघर्ष ?
​सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक शक्ति संघर्ष चुलिँदै गएका बेला स्थायी कमिटी बैठक सुरु भएको छ। ...

नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री ओलीलाई माधवले रोक्न खोजेपछि...

नेकपा स्थायी कमिटी बैठक : प्रधानमन्त्री  ओलीलाई माधवले रोक्न खोजेपछि...
​ठकमा सरकारले गरेका कामको विषयमा प्रधानमन्त्रीले धारणा राख्दै गर्दा बीचमै नेता नेपाल बोलेपछि भनाभन भएको बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले जानकारी दिए। ...

सभामुख सापकोटासँग रिसायो सरकार, ओली पक्ष जिल्लियो

सभामुख सापकोटासँग रिसायो सरकार, ओली पक्ष जिल्लियो
​अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौता अनुमोदनको मिति टार्न सभामुख अग्नि सापकोटाले संसद् बैठक एक साता पर सारेको भन्दै सरकार असन्तुष्ट बनेको छ। ...

बालुवाटारमा ओली र प्रचण्ड आ–आफ्नै अडानमा गनगन

बालुवाटारमा ओली र प्रचण्ड  आ–आफ्नै अडानमा गनगन
​यी समितिका बहुमत सदस्य एमसिसिको विपक्षमा छन् । यस्तो बेला कसरी त्यसलाई पार लगाउने भन्नेमा ओली देखिन्छन् । पार्टीमा कार्यदलले बनाएको प्रतिवेदनमा छलफल गर्ने र...

यस्तो तयारीमा प्रचण्ड र माधव नेपाल समूह, ओली समूह आफ्नै रणनीतिमा

यस्तो तयारीमा प्रचण्ड र माधव नेपाल समूह, ओली समूह आफ्नै रणनीतिमा
​पार्टी र सरकारलाई समझदारीमा सञ्चालन गर्ने सचिवालयको पछिल्लो निर्णयसँगै नेकपामा ‘एक व्यक्तिः एक मुख्य जिम्मेवारी’को नीति कार्यान्वयनको माग मुखर बनेको छ । ...

ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार

ओलीका पाँच प्रस्ताव नेपालद्वारा अस्वीकार
​सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन्। ...

प्रधानमन्त्री ओलीले कमल थापासँग किन गरे गोप्य भेट ?

प्रधानमन्त्री ओलीले कमल थापासँग किन गरे गोप्य भेट ?
​नेकपाभित्र पनि ओलीले कमल थापासँग किन गोप्य भेट गरे ? पार्टीभित्र अप्ठयारोमा परेका उनले थापासँगको भेटलाई किन गोप्य राख्न चाहे अहिले बहस शुरु भएको छ...

प्रधानमन्त्री  ओली र बामदेव बिच बालुवाटारमा ‘भनाभन’

प्रधानमन्त्री  ओली र बामदेव बिच बालुवाटारमा ‘भनाभन’
​‘हामीलाई धेरै नधक्काउनुहोस्, अब तपाँईले न सरकार न पार्टी चलाउन सक्नुहुन्छ, सक्नुहुन्छ, दुवै पद त्यागेर बालकोट पुगेर आराम गरेर बस्नुहोस्, यहीमा तपाई (प्रधानमन्त्री)को भलो हुन्छ,’...

विष्णु पौडेलले पनि छोडेका हुन् ओलीका साथ ?

विष्णु पौडेलले पनि छोडेका हुन् ओलीका साथ ?
​दुई दिन यता ओली निकट नेता महासचिव पौडेल पनि प्रधानमन्त्रीको शैलीसँग सहमत देखिएनन् । गौतम निवास भैसेपाटीमा बिहीबार साँझ बसेको सरकार बाहिर रहेका सचिवालयका ६...

स्थायी समितिमा प्रचण्ड, माधव नेपाल पक्ष एकै ठाँउ, बादल पक्षको पनि साथ ! ओली पक्ष एक्लीए

स्थायी समितिमा प्रचण्ड, माधव नेपाल पक्ष एकै ठाँउ, बादल पक्षको पनि साथ ! ओली पक्ष एक्लीए
​सत्तारुढ दल नेकपाभित्र नयाँ नयाँ समिकरण बन्न थालेका छन् । प्रधानमन्त्री केपी ओलीले पार्टी बैठकलाई छलेर राजनीतिक दल विभाजनको प्रावधान र संम्वैधानिक परिषद सम्बन्धि ऐनका...

संसद् नचल्दा ओली सरकारलाई हाइसन्चो, छैन कसैको आलोचना !

संसद् नचल्दा ओली सरकारलाई हाइसन्चो, छैन कसैको आलोचना !
​सांसदहरू यतिबेला मन्त्रीलाई गुनासा सुनाउन चाहन्छन् । गाउँठाउँले भोगिरहेको समस्यादेखि राष्ट्रियस्तरमा भइरहेको गडबडीका विषयमा उनीहरूका थुप्रै प्रश्न छन् । ...

प्रचण्डलाई ओलीले बालुवाटारबाट किन दिन खोजे यस्तो जवाफ

प्रचण्डलाई ओलीले बालुवाटारबाट किन दिन खोजे यस्तो जवाफ
​पार्टीको आफै समेत सहभागी सर्वसम्मत निर्णयलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्नु, पार्टी मातहत सरकारलाई चलाउनु सट्टा आफु खुसी एकलौटी सरकार सञ्चालन गर्नु र सरकारका कतिपय काम...

किन बढ्दैछ ओली र दाहाल बिच असझदारी

किन बढ्दैछ ओली र दाहाल बिच असझदारी
​राष्ट्रिय सुरक्षा परिषद्मा रहेका एसएसपी गणेश ऐरको नाम नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा गृहमन्त्री थापाले राख्न लगाएका थिए। दाहालले ऐरलाई पहिलो नम्बरमै राख्न भनेकामा...

नेकपाका तिन नेता तिन तिर, बोलाईयो सचिवालय बैठक

नेकपाका तिन नेता तिन तिर, बोलाईयो सचिवालय बैठक
​नेकपामा नेपाललाई ‘कर्नर’मा पार्न एक समय ओली र दाहालबीच साँठगाँठ चल्यो। नेपालले विधि र पद्धतिका विषय उठाइरहे। पार्टीका कतिपय संगठनात्मक निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखे।...

आचारसंहिता मिच्ने प्रधानमन्त्री ओलीबाटै अर्को आचारसंहिता कार्यान्वयन गर्न निर्देशन

आचारसंहिता मिच्ने प्रधानमन्त्री ओलीबाटै अर्को आचारसंहिता कार्यान्वयन गर्न निर्देशन
​सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आन्तरिक जीवनलाई सरल बनाउन भन्दै आचारसंहिता जारी गरेपनि सोही पार्टीका नेतृत्वबाट आचारसंहिताको उलंघन भएको पाइएको छ ।

ओली दबाबमा, दाहाल सक्रिय

ओली दबाबमा, दाहाल सक्रिय
​बैठकले पार्टीभित्र ओलीको ज्यादती रहेको निष्कर्ष निकाल्दै उनीविरुद्ध एकजुट हुने निर्णय गरेको थियो। उनीहरुले सरकार परिवर्तनको समेत रणनीति बनाएर अघि बढ्ने निष्कर्ष निकालेका थिए। ...

ओली–नेपालबीच बालुवाटारमा फेरि गोप्य छलफल

ओली–नेपालबीच बालुवाटारमा फेरि गोप्य छलफल
​गत पुस २३ गते उपाध्यक्ष वामदेव गौतमको निवासमा ओली इतर बहुमत नेताहरुको भेलापछि भने ओली पार्टीमा अप्ठयारोमा परेका छन् । ...

उपाध्यक्ष भएलगत्तै वामदेवले एकैसाथ किन भेटे 'ओली– प्रचण्ड' ?

उपाध्यक्ष भएलगत्तै वामदेवले एकैसाथ किन भेटे  'ओली– प्रचण्ड' ?
​प्रधानमन्त्रीले पार्टी नेता तथा सांसदहरुलाई दिएको रात्री भोज अगाडी र पार्टी वैठक सकिए लगत्तै गौतमलाई बालुवाटारमा दुई अध्यक्षले भेटघाट गरेका हुन् । ...

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटघाट

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटघाट
​प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका सन्दर्भमा छलफल भएको छ । ...

सचिवालयमै कमजोर परेपछि नेता फकाउँदै ओली

सचिवालयमै कमजोर परेपछि नेता फकाउँदै ओली
​विगत देखिनै गुटको राजनीतिमा खेल्न माहिर मानिएका ओली पार्टीमा आफु कमजोर बन्ने अवस्था आउन नदिन सधैंजसो इतर पक्षमा बन्ने धुव्रिकरण र साँठगाँठलाई तोड्न सधै कोसिसमा...

ओली र मोदीले आज फेरि भिडियो कन्फरेन्स गर्दै

ओली र मोदीले आज फेरि भिडियो कन्फरेन्स गर्दै
​अहिले बिहान ११ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी भारतीय लगानीमा विराटनगरको जोगबनी नाकामा निर्मित एकीकृत जाँचचौकी (आइसिपी) र भूकम्पमा भत्किएका घरहरु पुनर्निमाण परियोजनाको...

यसकारण सभामुख चयनमा पछि हटे प्रधानमन्त्री ओली ?

यसकारण सभामुख चयनमा पछि हटे प्रधानमन्त्री ओली ?
​पार्टीमा एकलौटी निर्णय गर्न माहिर मानिएका प्रधानमन्त्री केपी ओली सभामुख चयन प्रक्रियामा पछि हटेका छन् । ...

कसरी सहमती भयो सभामुखको लागि शक्ति संघर्ष ?

कसरी सहमती भयो सभामुखको लागि शक्ति संघर्ष ?
​नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रतिष्ठाको लडाइँ बनाएको विषयमा नाटकीय रुपमा सहमति जुटेपछि कुन ‘फ्याक्टर’ ले काम गर्‍यो होला भनेर चासो...

ओली–प्रचण्ड बालुवाटारमा निर्णायक छलफलमा

ओली–प्रचण्ड बालुवाटारमा निर्णायक छलफलमा
​नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच सभामुख चयनका लागि निर्णायक छलफल शुरु भएको छ । ...

बालुवाटारमा ओली र प्रचण्डबिच शुरु भयो छलफल

बालुवाटारमा ओली र प्रचण्डबिच शुरु भयो छलफल
​पार्टीले सभामुखमा उम्मेदवारी दिने र त्यसका लागि बाटो खेलिदिन उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दिएको निर्देशनमा उनले अटेरी गर्ने चेतावनी दिन थालेपछि दुई अध्यक्ष बालुवाटारमा छलफलमा बसेका...

सिमा समस्या समाधान गर्न सहमत भारतिय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओली बिच फोन वार्ता

सिमा समस्या समाधान गर्न सहमत भारतिय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओली बिच फोन वार्ता
​प्रधानमन्त्री ओली र मोदी सीमा समस्या समाधान गर्न सहमत सीमा विवाद समाधान गर्न द्विपक्षीय वार्ताको तयारी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्रीबीच...

यसरी तयार भएको थियो उपेन्द्रले क्याबिनेटमा लगेको प्रस्ताव

यसरी तयार भएको थियो उपेन्द्रले क्याबिनेटमा लगेको प्रस्ताव
​प्रधानमन्त्रीको चाहना नै सरकार छोडोस् भन्ने रहेकै कारण आफुहरुले सरकार छोडेर सहयोग गरिदिएको प्रारम्भिक प्रतिक्रिया दिएको समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने या दिईरहने भन्ने...

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता
​प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र प्रमुख प्रतिपक्षी दल ...

ओलीकै अनुपस्थितीमा नेकपा सचिवालयले ग¥र्यो महत्वपुर्ण निर्णय

ओलीकै अनुपस्थितीमा नेकपा सचिवालयले ग¥र्यो महत्वपुर्ण निर्णय
​सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सिनियर र जुनियरको विवाद कायमै छ । पछिल्लो अर्न्तवार्तामा पनि प्रधानमन्त्री ओलीले आफू सिनियर अध्यक्ष भएको...

बालुवाटारमा के भयो ओली–प्रचण्ड भेटमा ?

बालुवाटारमा के भयो ओली–प्रचण्ड भेटमा ?
​आइतबार साँझ पार्टी सचिवालय बैठकको तयारीका क्रममा प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका थिए । दुई नेतासँगको भेटमा साथमै थिए,– महासचिव विष्णु पौडेल पनि । ...

ओली र प्रचण्डबीच नयाँ सम्झौता हुने वातावरण कसरी बन्यो ?

ओली र प्रचण्डबीच नयाँ सम्झौता हुने वातावरण कसरी बन्यो ?
​ओली र दाहालबीच नयाँ सम्झौता हुने वातावरण कसरी बन्यो रु जानकार स्रोतहरू यसमा राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका रहेकोतर्फ औंल्याउँछन् । ...