Safal Khabar - News with tag दुर्घटना
आइतबार, ०५ माघ २०७६ (Sunday, 19 January, 2020)

सिरहामा बाख्रा बचाउँदा दुई जनाको मृत्यु

सिरहामा बाख्रा बचाउँदा दुई जनाको मृत्यु
​सडकमा हिँडेको बाख्रा बचाउँदा सिरहामा डिजे साउण्ड बोकेको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन्...

दुबई दुर्घटना: तीन नेपाली महिलाको मृत्यु, १४ घाइते भएको पुष्टी

दुबई दुर्घटना: तीन नेपाली महिलाको मृत्यु, १४ घाइते भएको पुष्टी
​दुबइमा भएको सडक दुर्घटनामा पनि तीन नेपाली महिलाको मृत्यु भएको र १४ जना घाइते ...

पर्यटक बोकेर सौराहा आउँदै गरेको बस मुग्लिन सडकमा दुर्घटना : दुई जनाको मृत्यु, ३३ जना घाइते

पर्यटक बोकेर  सौराहा आउँदै गरेको बस मुग्लिन सडकमा दुर्घटना : दुई जनाको मृत्यु, ३३ जना घाइते
​भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका छन् । घाइतेमध्ये २१ जना चिनियाँ पर्यटक...

नम्बर नखुलेको कारको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

नम्बर नखुलेको कारको ठक्करबाट चितवनमा एक जनाको मृत्यु
​भरतपुर महानगरपालिका-१० हाकिमचोकस्थित सडकमा बिहीबार बेलुका हाल नम्बर नखुलेको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ...

हेटौँडामा ट्रकको ठक्करबाट चितवनका युवकको मृत्यु

हेटौँडामा ट्रकको ठक्करबाट चितवनका युवकको मृत्यु
​ट्रकको ठक्करबाट चितवनका युवकको मृत्यु भएको छ । ...

युएईमा भएको बस दुर्घटनामा ३ नेपालीको मृत्यु र १४ नेपाली घाइते भएको पुष्टि

युएईमा भएको बस दुर्घटनामा ३ नेपालीको मृत्यु र १४ नेपाली घाइते भएको पुष्टि
​संयुक्त अरब ईमिरेट्स ९युएई०को राजधानी आवुधावीमा भएको बस दुर्घटनामा ३ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै १४ नेपाली घाइते भएका छन् । ...

युएईमा नेपाली सवार बस दुर्घटना : पाँच जनाको मृत्यु, १९ जना घाइते

युएईमा नेपाली सवार बस दुर्घटना : पाँच जनाको मृत्यु, १९ जना घाइते
​युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घटना भएको छ ।  दुर्घटनामा पाँच व्यक्तिको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । ...

ट्याङ्करको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

ट्याङ्करको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु
​ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ । ...

चितवनको खैरहनीमा बस पल्टियो, १० यात्रु घाइते

चितवनको खैरहनीमा बस पल्टियो, १० यात्रु घाइते
​खैरहनी नगरपालिका–१ ज्यामीरेमा मिनी बस दुर्घटना भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका ...

देवघाटमा प्रहरीको भ्यान दुर्घटना : एक जनाको मृत्यु, ३१ जना घाइते

देवघाटमा प्रहरीको भ्यान दुर्घटना : एक जनाको मृत्यु, ३१ जना घाइते
​तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी सवार भ्यान दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु र ३१ जना घाइते भएका छन् । ...

कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु

कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु
​मोडेल मल्टिपल कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा धनुषामा २ युवाको मृत्यु भएको छ । ...

काठमाडौँको साँखुमा भएको सवारी दुर्घटनामा १ जना को मृत्यु

काठमाडौँको साँखुमा भएको सवारी दुर्घटनामा १ जना को मृत्यु
​काठमाडौँको शंखरापुर नगरपालिका-६ साँखुस्थित सडकमा बा.१६ च ८७७० नम्बरको स्कार्पीयो गाडी, बा.६४ प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय बीआर ०६ पीडि ४०५९ नम्बरको स्कार्पीयो गाडी...

कार दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

कार दुर्घटनामा परी गायक निशान भट्टराईको निधन
​कार दुर्घटनामा परी गायक निशान भट्टराईको निधन भएको छ । ...

ट्रकसँग ठोक्किएर बसमा आगलागी भएपछि...

ट्रकसँग ठोक्किएर बसमा आगलागी भएपछि...
​भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । ...

अन्तत : युक्रेनी यात्रुवाहक जेट विमान आफूले खसालेको इरानद्वारा स्वीकार

अन्तत : युक्रेनी यात्रुवाहक जेट विमान आफूले खसालेको इरानद्वारा स्वीकार
​इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ । ...

ट्रकको ठक्करबाट बालिकाको मृत्यु, बाइस घाइतेको उपचार हुँदै

ट्रकको ठक्करबाट बालिकाको मृत्यु, बाइस घाइतेको उपचार हुँदै
​पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका नयाँपुलमा शुक्रबार डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकको ठक्करबाट सडकछेउ हिँड्दै गरेकी गोरखा पालुङटार की १० वर्षीया सुरता परियारको मृत्यु भएको छ...

धनुषा दुर्घटना : समातिए टिपर चालक

धनुषा दुर्घटना : समातिए टिपर चालक
​धनुषा दुर्घटनाका टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...

तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्यु

तनहुँमा बस दुर्घटना, दुई जनाको मृत्यु
​तनहुँमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भ,एको छ । पाल्पाबाट तनहुँको भिमाद जाँदै गरेको ग १ ख ६१७५ नम्बरको  बस आज दुर्घटना हुँदा १७ जना...

कार दुर्घटना भारतीय नागरिकको मृत्यु

कार दुर्घटना भारतीय नागरिकको मृत्यु
​मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको...

विभिन्न स्थानमा भएको दुर्घटनामा ८ को मृत्यु, २० घाईते

विभिन्न स्थानमा भएको दुर्घटनामा ८ को मृत्यु, २० घाईते
​मुलुकका विभिन्न जिल्लामा आज भएको दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । ...

स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु
​काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ थुम्कीमा बिहीबार स्काभेटर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । ...

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु
​सप्तरीको छुटाछुटै ठाउँमा मंगलबार भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ...

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु
​सप्तरीको छुटाछुटै ठाउँमा आज भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ  ।  जिल्लाको बलानबिहुल गाउँपालिका¬–२ झिझहा टोलस्थित सडकमा मोटरसाइकलको ठक्करबाट ...

दुर्घटनामा काँग्रेस महासमिति सदस्यको मृत्यु

दुर्घटनामा काँग्रेस महासमिति सदस्यको मृत्यु
​पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर चोकमा आज बिहान बस दुर्घटनामा परी नेपाली काँग्रेसका महासमिति सदस्य ललनकुमार रायको मृत्यु भएको छ । ...

स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते
​नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा आज बिहान स्कारपियो पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा पाँच जना घाइते भएका छन् । ...

सवारी दुर्घटनामा एकको मृत्यु

सवारी दुर्घटनामा एकको मृत्यु
​चितवनमा सोमबार राति भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन । ...

नारायणगढ मुग्लिन सडक : फराकिलो बनाए पनि दुर्घटनामा आएन कमी

नारायणगढ मुग्लिन सडक : फराकिलो बनाए पनि दुर्घटनामा आएन कमी
​नारायणगढ मुग्लिन सडकखण्ड बिस्तार गरिएको डेढ वर्ष भइसकेको छ । सडक फराकिलो भएपछि सडक दुर्घटनामा कमी आउने आशा गरिएको थियो, तर सवारी दुर्घटना झन् बढेर...

स्कुटरको ठक्करले सहचालकको मृत्यु

स्कुटरको ठक्करले सहचालकको मृत्यु
​अरनिको राजमार्गअन्तर्गत भक्तपुर नगरपालिका–१ सिर्जनानगरमा स्कुटरले ठक्कर दिँदा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको एनएल ०१ एडी ५९१८ नंको कन्टेनरका सहचालकको मृत्यु भएको छ । ...

जीप दुर्घटना हुँदा ७ जना घाइते

जीप दुर्घटना हुँदा ७ जना घाइते
​सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा आज बिहान बलेरो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । ...

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
​जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ...

सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी

सडक दुर्घटनामा १९ को ज्यान गएपछि हुम्लामा ट्राफिक प्रहरी
​राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक ट्राफिक प्रहरी पुगेको छ । ...

सोह्रखुट्टे ओरालोमा एक भयानक दुर्घटना

सोह्रखुट्टे ओरालोमा एक भयानक दुर्घटना
​राजधानीको सोह्रखुट्टे ओरालोमा एक भयानक दुर्घटना भएको छ । ...

ट्र्याक्टरले किचेर  ट्र्याक्टर चालकको मृत्यु

ट्र्याक्टरले किचेर  ट्र्याक्टर चालकको मृत्यु
​तनहुँको व्यास नगरपालिका–१ गल्वुबँेसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । ...

दुर्घटना गरेर किन भाग्छन् सवारी चालक ?

दुर्घटना गरेर किन भाग्छन् सवारी चालक ?
​सडक र सवारीसाधनको अवस्था ठीक नहुनु, चालकले लेन मिच्नु, गति तीव्र हुनु, मापसे सेवन गरेर सवारी हाँक्नुजस्ता कारणले दृर्घटना भएका छन्। ...

कोरियामा ४८ नेपालीले आत्महत्या गरे, ४७ ले दुर्घटनामा ज्यान गुमाए

कोरियामा ४८ नेपालीले आत्महत्या गरे, ४७ ले दुर्घटनामा ज्यान गुमाए
​आजको कान्तिपुर दैनिकमा रोजगारीका लागि दक्षिण कोरिया सोचेजस्तो सजिलो नरहेको भन्दै समाचार छापिएको छ । ...

सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
​मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । ...

सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु

सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु
​मकवापुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ ओखरेडाँडा नजिक सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु र  पाँच घाइते भएका छन् । ...

सवारीको ‘हुट’ हटाउँदै प्रहरी

सवारीको ‘हुट’ हटाउँदै प्रहरी
​सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ । ...

तीव्र गतिमा टिपर चलाउँदा गयो चालक र सहचालकको ज्यान

तीव्र गतिमा टिपर चलाउँदा गयो चालक र सहचालकको ज्यान
​काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ...

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १३ जना अझै बेपत्ता

इन्डोनेसियामा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १३ जना अझै बेपत्ता
​इन्डोनेसियाको दक्षिण भागमा पर्ने सुमात्रा प्रान्तमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । ...

मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु
​पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ...

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा काठमाडौँमा मोटरसाइकल चालकको मृत्यु

नम्बर नखुलेको गाडीले ठक्कर दिँदा काठमाडौँमा मोटरसाइकल चालकको मृत्यु
​काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारामा आज बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ...

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु

बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु
​बस दुर्घटनामा परी इन्डोनेसियामा कम्तीमा २५ जनाको मृत्यु  हुनुको साथै अन्य १४ जना घाइते भएका छन् । ...

बसको ठक्करबाट बाटो काट्दै गरेकी एक महिलाको मृत्यु

बसको ठक्करबाट बाटो काट्दै गरेकी एक महिलाको मृत्यु
​झापाको दमकमा बसले ठक्कर दिँदा पैदलयात्री महिलाको ज्यान गएको छ । ...

मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु
​महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ । ...

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु

एम्बुलेन्स दुर्घटनामा एकको मृत्यु
​सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ । ...

काठमाडौँमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि बसमा आगजनी

काठमाडौँमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि बसमा आगजनी
​काठमाडौँको सुकेधारामा बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । ...

दुर्घटना छानविन, प्रतिवेदन र सुझाव कागजमै सिमिति

दुर्घटना छानविन, प्रतिवेदन र सुझाव कागजमै सिमिति
​पछिल्ला दुई महिनाभित्र भएका ठूला दुर्घटना र प्रहरीले औंल्याएका कारण हुन् यी । प्रहरीका अनुसार सबै दुर्घटनामा मानवीय र यान्त्रिक गडबडी मूल कारण हुन् । ...

नुवाकोटमा मिनीट्रक दुर्घटना, दुईजनाको मृत्यु

नुवाकोटमा मिनीट्रक दुर्घटना, दुईजनाको मृत्यु
​नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । ...

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुग्यो

सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुग्यो
​सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुगेको छ । ...