काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले केवल सत्ता बदल्ने राजनीति मात्रै नभई जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति रहेको बताएका छन् ।
शनिवार एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले भने, ‘हाम्रो राजनीति केवल सत्ता बदल्न राजनीति होइन-जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो ।’ उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षासमेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप