काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रबि लामिछाने र भारतका प्रधान मन्त्रि नरेन्द्र मोदी बीच आज भेटघाट हुने निश्चित भएको छ ।
भाजपा उच्च श्रोतका अनुसार मोदी र लामिछाने बिच आज बिहान १० : ३० बजे पछि भेटघाट हुने निश्चित भएको हो ।
५ दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने सहितको नेपाली टोलीलाई भारतले उच्च प्राथमिकतामा राख्दैं भेटघाट तिब्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० जेठ २०८३, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘देशलाई विकास र सुशासन चाहिएको छ’ : रवि लामिछाने
कांग्रेस-एमालेको व्यवहारले फाइदै पुगेको छ: रबि लामिछाने