काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुको भिड लागेको छ । अध्यक्ष ओलीले पनि पिताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा ९७ वर्षीय मोहनप्रसादको आज बिहान निधन भएको थियो ।
अहिले अस्पताल परिसरमा राखिएको ओलीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि एमालेसहित अन्य दलका नेता-कार्यकर्ता पुगेका छन् ।
श्रद्धाञ्जलीपछि केहीबेरमा पशुपति आर्यघाटमा मोहनप्रसादको अन्त्येष्टिको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ फागुन २०८२, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपाल अस्पताल भर्ना
काठमाडौंमा खुल्यो भगवान कोइरालाको बाल अस्पताल
चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
खेलाडीको उपचार गर्ने अस्पताल निर्माणको तयारी
थानकोटमा १ अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोग अस्पताल बन्दै
लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा