काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएको छ ।
विमानको चक्कामा एकाएक आगलागी भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । विमान इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको थियो ।
टीके ७२६ कल साइनको विमानमा भएको आगलागी नियन्त्रणमा आइसकेको छ भने विमानमा सवार सबै सुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ बैशाख २०८३, ०७ : २२
लेखकबाट थप