काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
प्रहरीले भने १० दिन म्याद थपको अनुमति मागेको थियो । ओली अस्वस्थ रहेको र २४ घण्टा चिकित्सकको निगरानीमा रहनुपर्ने भएपछि शिक्षण अस्पतालमै बयान लिन थालिएको छ ।
ओली र रमेश लेखक दुवै जनाले भदौ २३ को गोली चलेको प्रकरण नितान्त स्थानीय प्रशासन ऐनभित्र परेकाले राजनीतिक नेतृत्वको भूमिका नरहेको भन्दै इन्कारी बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी एकताको सम्भावना छैन: ओली
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली