काठमाडौँ । मानव अधिकार आयोगले २३-२४ भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिएको छ ।
आयोगले २३ र २४ भदौमा भएको जेन जेड आन्दोलनमा भएको मानव अधिकार हनन र दमनका विषयमा अलग्गै छानबिन गरिरहेको छ । आयोगले हालसम्म १४६ जनासँग बयान लिएको छ ।
आयोगले चार वटा विषयमा विभाजन गरेर छानबिन गरिरहेको छ । ७ पुसमा आयोगमा पुगेर काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले पनि २३ र २४ भदौका विषयमा बयान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०८२, १९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालबालिकालाई पार्टी सदस्यता दिएकोबारे सांसद तिमिल्सनाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन