Safal Khabar - News with tag काँग्रेस
शनिबार, २८ मङि्सर २०७६ (Saturday, 14 December, 2019)

पौडेल पक्षको बहिस्कारका बीच काँग्रेस बैठक

पौडेल पक्षको बहिस्कारका बीच काँग्रेस बैठक
​काँग्रेसका केन्द्रीय पदाधिकारीसहित सदस्यहरुको कार्यकाल सकिन लाग्दा पनि सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको कार्यतालिका तय गर्न नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बिहीबार...

देउवा–पौडेल आ–आफ्नै रणनीतिमा : बुढानिलकण्ठ र बोहोराटारमा नेताहरुको जमघट

देउवा–पौडेल आ–आफ्नै रणनीतिमा : बुढानिलकण्ठ र बोहोराटारमा नेताहरुको जमघट
​तीन महिनाभित्र बनाउनु पर्ने केन्द्रीय विभाग सभापति देउवाले पार्टी सभापतिमा निर्वाचित भएको ४५ महिनासम्म पनि बनाउन सकेका थिएनन् । उनले आज बस्ने केन्द्रीय समिति बैठकवाट...

कांग्रेस केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने तयारी

कांग्रेस केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने तयारी
​सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको म्याद एक वर्ष थप गर्ने तयारी गरेका छन् । ...

‘विद्यार्थीलाई रबरको गोली किन हानेको ?’

‘विद्यार्थीलाई रबरको गोली किन हानेको ?’
​आइतबार बाँकेको कोहलपुरमा भएको घटनाप्रति काँग्रेसले आफ्नो गम्भीर ध्यानाकर्ष भएको जनाएको छ । ...

उप निर्वाचनलाई लिएर कांग्रेस गुट–उपगुट बिच मतभेद

उप निर्वाचनलाई लिएर कांग्रेस गुट–उपगुट बिच मतभेद
​सरकारप्रतिको वितृष्णालाई मतमा परिणत गर्न नसक्नुमा पार्टी नेतृत्वको कार्यशैलीलाई संस्थापन इतरपक्षले दोषी देखाएको छ। पार्टीको सांगठनिक गतिविधि र कार्यक्रमले भन्दा सरकारप्रतिको असन्तुष्टिका कारण धरान, भक्तपुर...

पौडेल पक्षलाई पेलेरै जाने काँग्रेस सभापति देउवाको रणनीति

पौडेल पक्षलाई पेलेरै जाने काँग्रेस सभापति देउवाको रणनीति
​काँग्रेसमा रामचन्द्र पौडेल पक्षधर नेताहरु तत्काल महाधिवशेनको मिति तोकेर महाधिवेशनको तयारीमा लाग्नु पर्ने पक्षमा छन । तर देउवा महाधिवेशनको मिति तोक्ने भन्दा पनि केन्द्रिय विभागहरु...

भक्तपुरमा काँग्रेस चम्कियो, फराकिलो अग्रता

भक्तपुरमा काँग्रेस चम्कियो, फराकिलो अग्रता
​भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल कंडेलले अग्रता फराकिलो बनाएका छन् । उनले करीब २२ हजार मत गन्दा...

गुल्मीको रुरु–६ मा पनि नेकपा विजयी

गुल्मीको रुरु–६ मा पनि नेकपा विजयी
​गुल्मीको रुरु–६ मा पनि नेकपा विजयी गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ को वडाध्यक्षमा नेकपाका गिरिप्रसाद सिन्जाली विजयी भएका छन् । ...

चितवनको ३ वटै वडामा कांग्रेसले बाजी मार्यो, भरतपुर १६ मा अमृत

चितवनको ३ वटै वडामा कांग्रेसले बाजी मार्यो, भरतपुर १६ मा अमृत
​चितवनको ३ वटै वडामा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन । ...

कांग्रेस कार्यकर्ता कुटिएको आरोपको नेकपाद्धारा खण्डन

कांग्रेस कार्यकर्ता कुटिएको आरोपको नेकपाद्धारा खण्डन
​खैरहनी नगरपालिकाका वडा नः ४ का एक कांग्रेस कार्यकर्ता नेकपाद्धारा कुटिएको भन्दै कांग्रेसले लगाएको आरोपको नेकपाले खण्डन गरेको छ । ...

किन टुक्रयाउदैं छन् काँग्रेस सभापति देउवाले केन्द्रिय विभाग, थप ९ विभाग बनाउने तयारी

किन टुक्रयाउदैं छन् काँग्रेस सभापति देउवाले केन्द्रिय विभाग, थप ९ विभाग बनाउने तयारी
​विधानकै ब्यवस्थालाई मान्ने हो भने महाधिवशेनवाट नयाँ निर्वाचित कार्यसमिति आएको दुई महिना भित्र विभागहरु गठन गरिसक्नुपर्ने थियो । तर सभापति देउवाले त्यसलाई टार्दै आए ।

काँग्रेसका पुराना नेता आचार्य नेकपामा

काँग्रेसका पुराना नेता आचार्य नेकपामा
​हाल काँग्रेसद्वारा गठित हरिपाउ मुलाछर्ने क्षेत्रको चुनावी कमाण्डर समेत रहेका धर्मराज आचार्यले नेकपाको सहारा विना विकास निर्माण संभव नरहेकाले आफु नेकपामा प्रवेश गरेको बताए ।

कसले उकास्छ काँग्रेस सभापति देउवालाई ?

कसले उकास्छ काँग्रेस सभापति देउवालाई ?
​उनले अगाडि थप भने, ‘ओलीसँग भित्रीरुपमा सल्लाह गरेरै भारतले नक्सा छापेको हो, यो त्यसै छाप्छ ? ओलीको सहमतिबिना छाप्नै सक्दैन भारतले ।’  उनले महाकाली सन्धीको...

काँग्रेसले ओली सरकारका २१ असफलता सार्वजनिक गर्दै

काँग्रेसले ओली सरकारका २१ असफलता सार्वजनिक गर्दै
​निर्मला पन्त बलात्कारका घटनादेखि सिमा समस्यासम्मका विषयमा सरकारले काम गर्न नसकेको र त्यो सरकारका २१ असफलताभित्र पारिएको काँग्रेसका एक नेताले बताए । ...

महाधिवेशनको सँघारमा काँग्रेस भित्र बार्गेनिङका लागि गुट उपगुट हाबी

महाधिवेशनको सँघारमा काँग्रेस भित्र बार्गेनिङका लागि गुट उपगुट हाबी
​कांग्रेसभित्र १३औं महाधिवेशनबाट सभापति निर्वाचित भएका शेरबहादुर देउवा, सभापतिका प्रत्याशीद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको आआफ्नै गुट सक्रिय रहिरहेकै बेला पछिल्लो समय पुरानो संस्थापन भनेर...