काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारीमा सुरु भएको समारोहबीच अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट झण्डोत्तलन गर्दै महाधिवेशन उद्घाटन गरेका हुन्।
महाधिवेशन उद्घाटन समारोहमा हजारौँको संख्यामा नेता कार्यकर्ता सहभागी छन्। महाधिवेशन प्रतिनिधि संख्या २२ सय बढी छ।
उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू पनि उपस्थित छन्।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनलाई बतासे अण्डाको संज्ञा दिँदै ओलीले भनेः देश जलाउने शक्तिबाट चल्ला निस्किँदैन
राज्य संयन्त्रबाट अपमानजनक व्यवहार भएको ओलीको आरोप
अराजक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याएरै छाड्ने ओलीको दाबी
ओलीले गरे झापा-५ बाट उम्मेदवारी दर्ता
देउवाले आधिकारिकता गुमाउँदा एमालेको चिन्ता, लोकतान्त्रिक मूल्य-मान्यतामाथि प्रहार भएको ओलीको निष्कर्ष
२३-२४ भदौको घटनाबारे मानव अधिकार आयोगले लियो ओलीको बयान