Safal Khabar - News with tag मौसम
शुक्रबार, २६ असार २०७७ (Friday, 10 July, 2020)

आगामी चार दिन भारी वर्षा हुने सम्भावना, खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने

आगामी चार दिन भारी वर्षा हुने सम्भावना, खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने
​आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहिबार देशभर मनसुनी वायुको प्रभाव सक्रिय हुँदा मौसम बदली भई अधिकांश स्थानमा भारी वर्षा हुने जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभरको मौसम  सामान्यदेखि पूर्ण बदली भई अधिकांश स्थानमा  वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुनी वायुको प्रभाव रहेकाले देशभरको...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेका कारण मौसम बदली र अधिकांश...

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षा हुन सक्ने

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षा हुन सक्ने
​जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर  सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले आईतबार देशभरको मौसम बदली भइ धेरै स्थानमा पानी पर्ने रहेको जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ? धेरै स्थानमा वर्षाको सम्भावना

आज दिनभरको मौसम कस्तो रहला ? धेरै स्थानमा वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएसंगै अत्याधिक स्थानमा वर्षाको सम्भावना रहेको  जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभर सबै प्रदेशहरुको मौसममा सामान्य बदली रहने र अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएकोले अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायु सक्रिय रहेका कारण मौसम बदली तथा वर्षाको सम्भावना रहेको जनाएको छ । ...

मनसुन सक्रिय भएको पहिलो पन्ध्र दिन : गत वर्षभन्दा बढी मानवीय क्षति

मनसुन सक्रिय भएको पहिलो पन्ध्र दिन : गत वर्षभन्दा बढी मानवीय क्षति
​पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा मनसुन सक्रिय भएकै दिन गत जेठ ३१ गते घरमा पहिरो खस्दा दुई परिवारका नौ जनाले ज्यान गुमाए । ...

आज दिनभरको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान

आज दिनभरको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान
​जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा अहिले अरब सागर र बंगालको खाडीबाट आएको मनसुनी वायु एकै साथ सक्रिय रहेको जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यतया बदली हुने  जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा पानी परेको छ।

आज दिन भरिको मौसम कस्तो रहला ? धेरै स्थानमा भारी वर्षाको अनुमान

आज दिन भरिको मौसम कस्तो रहला ? धेरै स्थानमा भारी वर्षाको अनुमान
​जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभर  मौसमका सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  जनाएको छ। ...

आज दिभरको मौसम कस्तो रहला ? यो वर्ष गर्मी कम हुने मौसमविदको आकलन

आज दिभरको मौसम कस्तो रहला ? यो वर्ष गर्मी कम हुने मौसमविदको आकलन
​देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेकाले शनिबार पनि सामान्य बदली हुनेछ। ...

अबको तीन दिन ठूलो पानी पर्ने, यी नदीहरुमा आउन सक्छन् बाढी !

अबको तीन दिन ठूलो पानी पर्ने, यी नदीहरुमा आउन सक्छन् बाढी !
​देशभर मनसुनी वायुको प्रभाव र मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेकाले मनसुन सक्रिय रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमा महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम बदली भएको देशभर वर्षाको सम्भावना रहेको जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ? देशभर सामान्य वर्षाको अनुमान

आज दिनभरको मौसम कस्तो रहला ? देशभर सामान्य वर्षाको अनुमान
​जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ?

आज दिनभरिको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम  सामान्यतया बदली हुने जनाएको छ । ...

मनसुनी प्रभाव देशभर रहेकाले अधिकांश स्थानमा वर्षाको अनुमान

मनसुनी प्रभाव देशभर रहेकाले अधिकांश स्थानमा वर्षाको अनुमान
​जल तथा मौसम पूर्वानुमान महाशाखाले  मनसुनी गतिविधि देशभर नै सक्रिय भएकोले अधिकांश स्थानमा वर्षा हुन सक्ने जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? केही स्थनमा भारी वर्षाको अनुमान

आज दिनभरिको मौसम कस्तो रहला ? केही स्थनमा भारी वर्षाको अनुमान
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली हुने  जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? देशभरि वर्षा हुने अनुमान

आज दिनभरिको मौसम कस्तो रहला ? देशभरि वर्षा हुने अनुमान
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभावले मौसम बदली तथा वर्षा भईरहेको जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना

आज दिनभरिको मौसम कस्तो रहला ? देशभर वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबारको मौसम सामान्यतया बदली रहने जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान, सतर्कता अपनाउन आग्रह

आज दिनभरिको मौसम कस्तो रहला ? भारी वर्षाको अनुमान, सतर्कता अपनाउन आग्रह
​जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुनको प्रभाव परेकोले वर्षाको सम्भावना उच्च रहेको जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ? केही स्थानमा भारी वर्षाको सम्भावना

आज दिनभरको मौसम कस्तो रहला ? केही स्थानमा भारी वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य बदलीको अवस्थामा रहनुका साथै मनसुनी गतिविधि पुर्व देखि क्रमशः पश्चिमसम्म पुग्ने क्रममा रहेको जनाएको छ । ...

तीन दिन वर्षाको सम्भावना

तीन दिन वर्षाको सम्भावना
​मनसुन सक्रिय भएकाले आगामी तीन दिन देशको अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ? मनसुन भित्रिएसंगै देशभर वर्षा हुने अनुमान

आज दिनभरको मौसम कस्तो रहला ? मनसुन भित्रिएसंगै देशभर वर्षा हुने अनुमान
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय हुँदा सोमबार रातिदेखि नै वर्षा भइरहेको  जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? कतिपय स्थानमा भारी वर्षाको सम्भावना

आज दिनभरिको मौसम कस्तो रहला ? कतिपय स्थानमा भारी वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी गतिविधि देशभरि सक्रिय हुँदै गएको जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षा हुने अनुमान

आज दिनभरको मौसम कस्तो रहला ? देशभर वर्षा हुने अनुमान
​जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वबाट भित्रिएको मनसुन बिस्तारै पश्चिमतिर सर्ने क्रममा रहेको जनाएको छ । ...

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह
​नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने...

आज दिनभरिको मौसम कस्तो रहला ?

आज दिनभरिको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले  शुक्रबारको मौसम सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने  जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ?

आज दिनभरिको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? मनसुन नेपालमा भित्रिन केही ढिला हुने

आज दिनभरिको मौसम कस्तो रहला ? मनसुन नेपालमा भित्रिन केही ढिला हुने
​जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा यो वर्ष मनसुन केही ढिला सुरु हुने जनाएको छ। ...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । ...

आज दिनभरको मौसम कस्तो रहला ? वर्षाको सम्भावना

आज दिनभरको मौसम कस्तो रहला ? वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार दिनभर सामान्यदेखि आंशिक बदली हुनुका साथै  केही स्थानमा वर्षा हुने जनाएको  । ...

आज दिनभरको मौसम कस्तो रहला ?

आज दिनभरको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम आइतबार सामान्यतया देशभरको मौसम बदली हुने जनाएको छ । ...

भोलिदेखि मौसममा क्रमिक सुधार

भोलिदेखि मौसममा क्रमिक सुधार
​भोलि आइतवारदेखि देशभर मौसममा क्रमिक सुधार हुँदै जाने भएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना

आज दिनभरिको मौसम कस्तो रहला ?  वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली भइ अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको  जनाएको छ । ...

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने
​अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ...

आज देश भरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना

आज देश भरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शुक्रबार  देखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुने जनाएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना

आज दिनभरिको मौसम कस्तो रहला ? वर्षाको सम्भावना
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार पूर्णदेखि सामान्य बदली हुने जनाएको छ। ...

आज दिनभरिको मौसम कस्तो रहला ?

आज दिनभरिको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । ...

फेरि  चक्रवात : नेपालमा पर्नेछ प्रभाव

फेरि  चक्रवात : नेपालमा पर्नेछ प्रभाव
​नेपालमा फेरि अर्काे चक्रवातको प्रभाव पर्ने भएको छ । दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ?

आज दिनभरिको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा हाल आंशिक बदली रहेको जनाएको छ । ...

मंगलबारदेखि मौसम क्रमिक सुधार हुँदै जाने

मंगलबारदेखि मौसम क्रमिक सुधार हुँदै जाने
​पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम मंगलबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ? धेरै स्थानमा चट्याङ सहितको वर्षा हुने सम्भावना

आज दिनभरिको मौसम कस्तो रहला ? धेरै स्थानमा चट्याङ सहितको वर्षा हुने सम्भावना
​जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको आंशिक प्रभाव र रहेको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको जनाएको छ। ...

आज दिनभरिको मौसम कस्तो रहला ?

आज दिनभरिको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसम सामान्यत बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको औंल्याएको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ?

आज दिनभरिको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षा हुनुका साथै काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली भएको जनाएको  छ। ...

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना
​पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको छ । ...

आज दिनभरिको मौसम कस्तो रहला ?

आज दिनभरिको मौसम कस्तो रहला ?
​जल तथा मौसम पूर्वानुमान महाशाखाले  देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा शुक्रबारको मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको...