Safal Khabar - News with tag बादल
सोमबार, १३ माघ २०७६ (Monday, 27 January, 2020)

एमसीसीका केही प्रावधान संशोधन गरेर पारित गर्नुपर्छ : गृहमन्त्री बादल

एमसीसीका केही प्रावधान संशोधन गरेर पारित गर्नुपर्छ : गृहमन्त्री बादल
​गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना मुलुकमा विकास असम्भव भएको बताउनुभएको छ । ...

निर्माण व्यवसायी र निर्माण उपकरणहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति : गृहमन्त्री थापा

निर्माण व्यवसायी र निर्माण उपकरणहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति : गृहमन्त्री थापा
​नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण नभएको भन्दै गृहमन्त्री रामबहादुर थापा 'बादल'को गम्भीर ध्यानाकर्षण गराएको छ । ...

गृहमन्त्री थापा चीन प्रस्थान

गृहमन्त्री थापा चीन प्रस्थान
​गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको छ । ...

गृहमन्त्री बादल र साउदी अरेबियाका राजदुतबीच भेटवार्ता

गृहमन्त्री बादल र साउदी अरेबियाका राजदुतबीच भेटवार्ता
​गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद सुलेमान एम अल मारवानीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । ...

भारतलाई काउन्टर दिन कालापानीमा सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री बादल

भारतलाई काउन्टर दिन कालापानीमा सुरक्षाकर्मी पठाउँछौँ : गृहमन्त्री बादल
​गृहमन्त्री रामबहादुर थापा बादलले भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी क्षेत्रमा काउन्टर दिन सुरक्षाकर्मी पठाउने बताउनुभएको छ । ...

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री बादल

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री बादल
​गृहमन्त्री रामबहादुर थापा 'बादल'ले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताउनुभएको छ । ...

शान्तिसुरक्षाका लागि सबैलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह

शान्तिसुरक्षाका लागि सबैलाई सहयोग गर्न गृहमन्त्रीको आग्रह
​गृहमन्त्री रामबहादुर थापाले देशमा शान्तिसुरक्षा कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । ...

महोत्सवले उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ : गृहमन्त्री थापा

महोत्सवले उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ : गृहमन्त्री थापा
​गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पु¥याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले यहाँका कला, संस्कृति, उद्योग र...

सित्तैमा पाएपछि मन्त्रीले भिरे दौरा–सुरुवाल

सित्तैमा पाएपछि मन्त्रीले भिरे दौरा–सुरुवाल
​मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल ...

शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री थापा

शान्ति र विश्वास प्रवद्र्धन गर्न पछि पर्न हुँदैन : गृहमन्त्री थापा
​गृहमन्त्री रामबहादुर थापाले बुद्धका शिक्षा र सदाचारका पाठ वर्तमान युगमा पनि उत्तिकै सामयिक भएकाले समाजमा शान्ति र विश्वास प्रवद्र्धन गर्न हामी पछि पर्न हुँदैन भन्नुभएको...

समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक : गृहमन्त्री थापा

समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक : गृहमन्त्री थापा
​गृहमन्त्री रामबहादुर थापाले समृद्ध नेपाल निर्माणका लागि भरपर्दो सुरक्षा आवश्यक रहेको बताउनुभएको छ । ...

प्रहरीले राष्ट्रको लागि बगाएको पसिनाको अवमूल्यन हुन दिँदैनौ : गृहमन्त्री बादल

प्रहरीले राष्ट्रको लागि बगाएको पसिनाको अवमूल्यन हुन दिँदैनौ : गृहमन्त्री बादल
​गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रहरीहरुले इमान्दारिता पूर्वक राष्ट्र र संगठनका लागि बगाएको पसिना कहिल्यै अवमूल्यन हुन नदिने बताउनु भएको छ । ...