बादललाई जिताउने माधव नेपालको वचन

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, १८ : ४३
बादललाई जिताउने माधव नेपालको वचन

काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई जिताउने वचन दिएका छन् ।

आगामी जेठ ६ गते हुने बागमती प्रदेशसमा राष्ट्रियसभाको उपनिर्वाचनमा थापा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । मंगलबार दिउँसो वरिष्ठ नेता नेपाललाई कोटेश्वरस्थित निवासमा पुगेर थापाले सहयोग मागेका थिए । 

प्रतिक्रिया दिनुहोस