संसदमा बादलको नाम लिदा मजाकको हासो

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १६ : ४९
संसदमा बादलको नाम लिदा मजाकको हासो

file-photo

काठमाडौं । पूर्नस्थापित संसदको पहिलो वैठकमा राष्ट्रपति कार्यालयवाट आएको जुनकुनै पत्र वाचन गर्ने परम्परा रही आएको छ । 

त्यही क्रममा देउवा अगाडीका प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीले मन्त्री मण्डल बनाउन गरेको पत्र र राष्ट्रपतिले संसदलाई पठाएको पत्रका विषयमा सभामुख अग्नि सापकोटाले पढेर सुनाए । 

त्यसपछि हलमा केही वेर हासो चलेको थियो । बादललाई मूल पार्टी छोडेर एमालेमा गएको खिसिटिउरीका रुपमा सत्तापक्षका नेताहरुले हासेर उडाएका हुन् ।

प्रतिक्रिया दिनुहोस