एमाले उपाध्यक्ष बादलले गरे मतदान

सफल खबर संवाददाता

आइतबार, १० बैशाख २०८०, ११ : ५९
एमाले उपाध्यक्ष बादलले गरे मतदान

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मतदान गरेका छन् । चितवन २ मा प्रतिनिधिसभासदस्यका लागि आइतबार जारी उपनिर्वाचनमा भरतपुर-१० स्थित नारायणी नमुना मावि केन्द्रमा पुगेर मतदान गरेका हुन्  । 

चितवनमा एमालेबाट राम न्यौपाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र रास्वपाका सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस