बादल र विप्लवबीच भेटवार्ता

सफल खबर संवाददाता

शनिबार, ०९ साउन २०७८, १७ : ३५
बादल र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच शनिबार भेटवार्ता भएको छ ।
पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस