पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

सफल खबर संवाददाता

मंगलबार, १९ बैशाख २०८०, १० : १२
पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ

काठमाडौं । पुुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएकाे हाे ।

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथी सोधपुछ सुरु भएको छ । 

प्रतिक्रिया दिनुहोस