एमाले उपाध्यक्ष बादललाई मातृशोक

सफल खबर संवाददाता

आइतबार, १९ भदौ २०७९, १० : २७
एमाले उपाध्यक्ष बादललाई मातृशोक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल) लाई मातृशोक परेको छ ।

उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस