यी हुन् बादल समूहबाट एमालेमा भएका केन्द्रीय सदस्यहरु

सफल खबर संवाददाता

शुक्रबार, २८ फागुन २०७७, १७ : ४१
यी हुन् बादल समूहबाट एमालेमा भएका केन्द्रीय सदस्यहरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रामबहादुर थापा बादल समूहबाट आएका २२ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । ओलीले बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

यी हुन् बादल समूहका केन्द्रीय सदस्य

रामबहादुर थापा
टोपबहादुर रायमाझी
 लेखराज भट्ट
मणिचन्द थापा
 प्रभु साह
 टंक आङबुहाङ
पासाङ शेर्पा
 ज्वाला साह
टेकबहादुर बलामी
 कमल जंग
 मनोज थापा
 विषमलाल अधिकारी
 लिलाबहादुर थापा
 दधिराम न्यौपाने
 दिनेश पन्थी
 नवीन रोका
धर्मराज रेग्मी
डम्बर विष्ट
 गौरीशंकर थारु
 झपट बोहरा
दावा लामा
चन्द्रबहादुर खड्का

प्रतिक्रिया दिनुहोस