Safal Khabar - News with tag विप्लव
मङ्गलबार, ३० असार २०७७ (Tuesday, 14 July, 2020)

विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ

विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ
​नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले  टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको...

विप्लव समूहका प्रमुखसहित ६ जना पक्राउ

विप्लव समूहका प्रमुखसहित ६ जना पक्राउ
​कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना पक्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन्...

विप्लवद्वारा गोर्खा भर्ती खारेजीको माग, भाडावाल लडाकू नबन्न अपिल

विप्लवद्वारा गोर्खा भर्ती खारेजीको माग, भाडावाल लडाकू नबन्न अपिल
​प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले गार्खा भर्ती खारेजीको माग गरेका छन् । यस्तै उनले गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न समेत भारतलाई आग्रह...

विप्लवको गतिविधि चुनौतीपूर्ण : सेना

विप्लवको गतिविधि चुनौतीपूर्ण : सेना
​नेपाली सेनाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको ‘अवाञ्छित गतिविधि’ले सुरक्षा चुनौती बढाएको विश्लेषण गरेको छ। उनीहरूले हतियार तथा विस्फोटक पदार्थ भण्डारण गरिरहेको र सर्वसाधारणलाई...

विप्लव समूहका केन्द्रीय नेता गिरफ्तार

विप्लव समूहका केन्द्रीय नेता गिरफ्तार
​नेत्रविक्रम चन्द समूहका केन्द्रीय नेता लेखराज गजमेरलाई बुधबार साँझ धुलिखेलबाट गिरफ्तार गरिएको छ । ...

रुकुम हत्याकाण्ड प्रकरणबारे बोल्यो विप्लव नेतृत्व नेकपा

रुकुम हत्याकाण्ड प्रकरणबारे बोल्यो विप्लव नेतृत्व नेकपा
​नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । ...

लिपुलेकमाथि हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेपछि त्यसका विरुद्ध सङ्घर्ष सुरु गर्ने विप्लवको चेतावनी

लिपुलेकमाथि हस्तक्षेप गर्दै भारतले सडक निर्माण थालेपछि त्यसका विरुद्ध सङ्घर्ष सुरु गर्ने विप्लवको चेतावनी
​विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले नेपालको भूमि लिपुलेकमाथि हस्तक्षेप गर्दै भारत सरकारले सडक निर्माण थालेपछि त्यसका विरुद्ध राष्ट्रिय स्वाधीनताको सङ्घर्ष सुरु गर्ने चेतावनी दिएको...

विप्लव नेकपाका सेती ब्यूरो इन्चार्जले गरे पार्टी परित्याग

विप्लव नेकपाका सेती ब्यूरो इन्चार्जले गरे पार्टी परित्याग
​नेकपा विप्लवका केन्द्रिय सदस्य तथा सेती व्यूरो इन्चार्जले पार्टी परित्याग गरेको घोषणा गरेका छन । ...

अनिल शर्मालगायतका नेताको रिहा गर्न विप्लवको माग

अनिल शर्मालगायतका नेताको रिहा गर्न विप्लवको माग
​विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारद्वारा नियन्त्रणमा लिइएका अनिल शर्मा ‘विरही’लगायतका नेतालाई रिहा गर्न माग गरेको छ । ...

विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाट पक्राउ

विप्लव समूहका नेता अनिल शर्मा अस्पतालबाट पक्राउ
​विप्लव नेतृत्वको नेकपा समूहका नेता अनिल शर्मा विरही पुरानो मेडिकल कलेज चितवनबाट पक्राउ परेका छन् । ...

विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ

विप्लव समूहका केन्द्रीय सदस्य पक्राउ
​प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' समूहका केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सुनारलाई आज घरबाटै पक्राउ गरेको हो ।

सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिलाई ध्रुवीकृत हुन विप्लवको आह्वान

सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिलाई ध्रुवीकृत हुन विप्लवको आह्वान
​नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा वक्तव्यमार्फत विशेष सन्देश दिँदै केपी शर्मा ओली सरकारको सामाजिक फासिवादविरुद्ध सबै कम्युनिस्ट, देशभक्त एवम्...

कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने विप्लवको आशंका

कोरोनाका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने विप्लवको आशंका
​नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सूचना सरकारले लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । ...

विप्लव समूहका इन्चार्ज पक्राउ

विप्लव समूहका इन्चार्ज पक्राउ
​नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज पूर्णजित पुन पक्राउ परेका छन् । गत माघ २८ गते राति जनयुद्ध दिवसको पोष्टर टाँस्ने क्रममा म्याग्दे गाउँपालिका–३ जामुनेबाट पक्राउ...

विप्लव समूहसँग वार्ताभन्दा पक्राउमा ध्यान दिँदै सरकार

विप्लव समूहसँग वार्ताभन्दा पक्राउमा ध्यान दिँदै सरकार
​सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको एक वर्ष बिते पनि वार्तामा ल्याउन सकेको छैन। ...

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

विप्लव समूहका विद्यार्थी नेता पक्राउ
​भोजपुरबाट नेत्रविक्रम चन्द समूहका विद्यार्थी नेता पक्राउ परेका छन् । प्रहरीले चन्द समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) भोजपुर जिल्ला समिति ...

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला सदस्य पक्राउ
​भोजपुरमा नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य पक्राउ परेका छन् । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी ...

ओली नेतृत्वको सरकार देशको लागि अभिशाप : नेत्रविक्रम चन्द

ओली नेतृत्वको सरकार देशको लागि अभिशाप : नेत्रविक्रम चन्द
​शुक्रबार एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको उल्लेख छ। ...

विप्लव समूहका नेता गोपाल पाण्डे नेकपा प्रवेश

विप्लव समूहका नेता गोपाल पाण्डे नेकपा प्रवेश
​विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गोपाल पाण्डे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । ...

विप्लवका ज्वाइँ चिरञ्जीवी ढकाल पक्राउ

विप्लवका ज्वाइँ चिरञ्जीवी ढकाल पक्राउ
​नेत्रविक्रम चन्द विप्लव समूह सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका काठमाडौं जिल्ला अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । ...

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ
​नेत्रविक्रम चन्द 'विप्लव' समूहका जिल्ला इञ्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल तनहुँको बन्दीपुर गाउँपालिका बस्ने पूर्णजित पुन रहेका छन् ।

विप्लव पार्टीलाई एकपछि अर्काे झट्का : नेकपा प्रवेशको लहर

विप्लव पार्टीलाई एकपछि अर्काे झट्का : नेकपा प्रवेशको लहर
​किसान महासंघको अध्यक्षले पार्टी छोडेको एक साता नविन्दै अर्का जिल्ला इन्चार्जले पनि पार्टी छोडेका छन् । ...

विप्लवको आर्थिक नीति : चार महिना चन्दा उठाउने, त्यसपछि एक वर्ष उठाउनै बन्द गर्ने

विप्लवको आर्थिक नीति : चार महिना चन्दा उठाउने, त्यसपछि एक वर्ष उठाउनै बन्द गर्ने
​प्रतिबन्धित दल नेत्रविक्रम चन्द (विप्लव)को पार्टीले चार महिना चन्दा उठाउने र एक वर्ष बन्द गर्ने नीति अख्तियार गरेको छ । ...

विप्लवको पार्टीले यस्तो बनायो जेल नीति

विप्लवको पार्टीले यस्तो बनायो जेल नीति
​प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टीभित्र आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखा परेको निश्कर्ष निकालेको छ । ...

'विप्लव'का चार नेताद्वारा पार्टी परित्याग

'विप्लव'का चार नेताद्वारा पार्टी परित्याग
​नेपाल सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द 'विप्लव' समूह नेतृत्वमा रहेका मकवानपुरका चार नेताले आज पार्टी परित्याग गरेका छन् । सो पार्टी परित्याग गर्नेहरुमा क्रमशः अक्कलबहादुर

विप्लव समूहका कार्यकर्ताद्वारा आत्मसमर्पण

विप्लव समूहका कार्यकर्ताद्वारा आत्मसमर्पण
​नेत्रविक्रम चन्द 'विप्लव ' समूहका साधारण सदस्य डिल्लीप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसमर्पण गर्नुभएको छ । बागलुङ नगरपालिका–४ का ४५ वर्षीय ...

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ
​नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । ...

यी ५ कारण दिएर विप्लव समूहले हान्यो भूमाफियाको घरमा बम

​प्रतिबन्धित विप्लव समूहले बालुवाटार जग्गा प्रकरणका मुछिएका प्रमुख पात्रमध्येका एक शोभाकान्त ढकालको घरमा बम विस्फोट गराएको छ ।  सानो भर्याङस्थित ढकालको घरमा ...

विप्लव समूहका युवा अध्यक्षलाई आगजनी मुद्दा

विप्लव समूहका युवा अध्यक्षलाई आगजनी मुद्दा
​नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सदस्य एवं राष्ट्रिय युवा जन–स्वयंसेवकका जिल्ला अध्यक्ष रमण परियारलाई आगजनी अभियोगमा मुद्दा दायर गरेको छ । ...

प्रहरीले विप्लव समूहको ४ लाख लुटेको आरोप

प्रहरीले विप्लव समूहको ४ लाख लुटेको आरोप
​अघिल्लै दिन कार्यकर्ता समातिएको सूचना नपाउँदा नेतृत्वलाई कति ठूलो घाटा ! यसैको पछिल्लो शिकार बनेकी छिन् विप्लव माओवादीकी मेची–कोशी ब्युरो इञ्चार्ज उमा भुजेल ‘शिलु’ ।

विप्लव समूहका १६ कार्यकर्ता पुर्पक्षका लागि कारागार चलान

विप्लव समूहका १६ कार्यकर्ता पुर्पक्षका लागि कारागार चलान
​नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ...

चन्द समूहका जिल्ला सदस्य सापकोटा पक्राउ

चन्द समूहका जिल्ला सदस्य सापकोटा पक्राउ
​सङ्गठित अपराध र बम विस्फोट मुद्दामा फरार रहेका नेत्रविक्रम चन्द समूहका जिल्ला सदस्य मोहन सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । ...

चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ

चन्द समूहका नुवाकोट सेक्रेटरी पक्राउ
​जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । उहाँ काठमाडौबाट पक्राउ पर्नुभएको जनाइएको छ ।

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ
​सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर ...

हतियारधारी सुरक्षाकर्मीले संकटकाललाई बिर्साउने गरी आफ्ना कार्यकर्ता गिरफ्तार गर्यो : नेकपा (विप्लब)

हतियारधारी सुरक्षाकर्मीले संकटकाललाई बिर्साउने गरी आफ्ना कार्यकर्ता गिरफ्तार गर्यो : नेकपा (विप्लब)
​विप्लव नेतृत्वको नेकपाले सरकारमाथि हतियारधारी सुरक्षाकर्मीले संकटकाललाई बिर्साउने गरी आफ्ना कार्यकर्ता गिरफ्तार गरेको आरोप लगाएको छ । ...

विप्लव समूहका सुनारद्वारा आत्मसमर्पण

विप्लव समूहका सुनारद्वारा आत्मसमर्पण
​नेत्रविक्रम चन्द  समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गर्नुभएको छ । ...

विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
​जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ । ...

विप्लव समूहकी मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ

विप्लव समूहकी मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ
​प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ परेकी छन् । उनी यसअघि पनि पक्राउ परेर छुटेकी थिइन् ।

दैलेखमा गाँउपालिका अध्यक्ष विप्लवका कार्यकर्ताबाट अपहरण

दैलेखमा गाँउपालिका अध्यक्ष विप्लवका कार्यकर्ताबाट अपहरण
​नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नी इलालाई अपहरण गरेको छ । ...

‘विप्लव’ समूहका केन्द्रीय नेता सहित दुईजना पक्राउ

‘विप्लव’ समूहका केन्द्रीय नेता सहित दुईजना पक्राउ
​उदयपुरबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहका नेकपाका एक केन्द्रीय नेता सहित दुईजना पक्राउ परेका ...

धनुषामा ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट विप्लव समूहले गराएको खुलासा

धनुषामा ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट विप्लव समूहले गराएको खुलासा
​धनुषा बम विस्फोट विप्लव समूहले गराएको खुलासा भएको छ । सो विस्फोटमा प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान गएकोमा प्रहरीले शनिबार बिहान ३ जनालाई पक्राउ गरेको छ...

विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ

विप्लव समूहका जिल्ला इन्चार्जसहित दुई पक्राउ
​नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्याङ्जा जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले गएराति ...

विप्लव निकट विद्यार्थी नेता पक्राउ

विप्लव निकट विद्यार्थी नेता पक्राउ
​नेत्रविक्रम चन्द्र (विप्लव) समूह निकट दुई विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार राति पक्राउ गरेको छ । ...

उपत्यकामा विप्लवका नयाँ कमाण्डर

उपत्यकामा विप्लवका नयाँ कमाण्डर
​पार्टीले जिम्मेवारी दिएर पठाउने बित्तिकै पक्राउ पर्ने गरेका कारण विप्लवलाई उपत्यकाको पार्टी संगठनमा एक पछि अर्काे धक्का लाग्दै आएको छ । ...

विप्लव समूहका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान

विप्लव समूहका भोजपुर सेक्रेटरी विष्ट कारागार चलान
​नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्व समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । ...

विप्लवका बडीगार्ड नै बदमास भएपछि...

विप्लवका बडीगार्ड नै बदमास भएपछि...
​सशस्त्र गतिविधिमा लाग्दालाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औँल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि आलि बढी नै

विप्लव समूहका १६५ जना नेकपामा प्रवेश

विप्लव समूहका १६५ जना नेकपामा प्रवेश
​उपनिर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दल र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । भक्तपुर नगरपालिका–१० ...

विप्लवको कार्यदिशामै अलमल, पार्टी छिन्नभिन्न

विप्लवको कार्यदिशामै अलमल, पार्टी छिन्नभिन्न
​कतिपय सन्दर्भमा पार्टी नेताहरु स्वयम् पनि कार्यदिशामा अलमलिइरहेका देखिन्छन् । खासगरी एकीकृत जनक्रान्तिको फौजी कार्यदिशाको बुझाइमा नेताबीच नै अन्यौल छ । ...

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता
​प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । ...

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता
​प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । मङ्गलबार मात्रै दाङको बबई गाउँपालिका ...