काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज जनसभाको आयोजना गर्दैछ । पार्टी पुनर्गठन ११ वर्षमा प्रवेश गरेको अवसरमा नेकपाले र्यालीसहित जनसभाको आयोजना गर्ने भएको हो ।
शनिबार दिउँसो १२ बजे सो पार्टीका महासचिव विप्लवको नेतृत्वमा सुनधाराबाट र्याली रत्नपार्क, बागबाजार हुँदै भृकुटीमण्डपमा आएर सभामा परिणत हुने जनाइएको छ । उक्त सभालाई १ बजे विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ मंसिर २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह