काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले विचार मिल्ने शक्तिहरूसँग एकता गर्नको लागि वार्ता टोली गठन गरेको छ।
हालै बसेको बैठकले नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि भन्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा सबै कम्युनिस्ट समूह र पार्टीहरूसँग छलफल गर्ने उद्देश्यले वार्ता समिति गठन गरेको हो।
वार्ता समितिमा समितिमा स्थायी समिति सदस्य अनिल सी, शिलु सी, सुशील सी, पोलिटब्युरो सदस्य चिरण र केन्द्रीय सदस्य जितेन्द्र सी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने