Safal Khabar - News with tag अमेरिका
शुक्रबार, २३ जेठ २०७७ (Friday, 5 June, 2020)

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय
​अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याउनु भएको...

अशान्त अमेरिका : बर्खास्त गरिएका प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोग

अशान्त अमेरिका : बर्खास्त गरिएका प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोग
​अफ्रिकीमूलका अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको मृत्युलाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ । ...

अमेरिकामा हिंसात्मक प्रदर्शन रोकिएन, ४ प्रहरीलाई हत्याको अभियोग

अमेरिकामा हिंसात्मक प्रदर्शन रोकिएन, ४ प्रहरीलाई हत्याको अभियोग
​अमेरिकामा प्रहरी नियन्त्रणमा मृत्यु भएका अश्वेत व्यक्तिको पक्राउको क्रममा संलग्न ४ जना प्रहरी अधिकृतलाई नयाँ अभियोग लगाईएको छ । ...

अमेरिकामा कर्फ्यू तोडेर प्रदर्शनकारी सडकमा

अमेरिकामा कर्फ्यू तोडेर प्रदर्शनकारी सडकमा
​न्यूयोर्कसहित ४० भन्दा बढी राज्यमा कर्फ्यू लगाइएको अमेरिकाको विभिन्न शहरमा कर्फ्यू तोडेर प्रदर्शनकारी सडकमा निस्केका छन् । ...

कोरोना कहरलाई बिर्सदै अमेरिकामा कर्फ्यू बिच प्रदर्शन जारी

कोरोना कहरलाई बिर्सदै अमेरिकामा कर्फ्यू बिच प्रदर्शन जारी
​प्रहरीको यातनाका कारण एक व्यक्तिको मृत्यु भएपछि अमेरिका भड्किएको आन्दोलनले झनै साम्य हुनुको साटो झनै चर्कदै गएको छ । ...

एमसीसीले नेपाललाई अमेरिकाको सैन्य अखडामा बदल्न सक्ने भन्दै दस दलको विरोध

एमसीसीले नेपाललाई अमेरिकाको सैन्य अखडामा बदल्न सक्ने भन्दै दस दलको विरोध
​एमसीसीले नेपाललाई अमेरिकाको सैन्य अखडामा बदल्न सक्ने भन्दै नेपालका दस वटा दलले एमसीसीको विरोध गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले एमसीसीको कडा शब्दमा...

हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी सहरमा कफ्र्यु, हजारौ गिरफ्तार

हिंसा भड्किएपछि झण्डै ४० अमेरिकी सहरमा कफ्र्यु, हजारौ गिरफ्तार
​थुनामा रहेकै बेला अफ्रिकीमुलका एक अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा भड्किएको हिंसा अहिले पनि रोकिएको छैन । ...

अमेरिकामा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइयो

अमेरिकामा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइयो
​आइतबार अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिसमा प्रदर्शनकारीको भीडमाथि ट्याङकर चलाइएको छ । ...

हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा कर्फ्यू

हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा कर्फ्यू
​जोर्ज फ्लोइड मृत्यु प्रकरणको विरोधमा आयोजित प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच हिंसात्मक झडप नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा निषेधाज्ञा जारी गरिएको छ । ...

अमेरिकामा कार्यालयहरु खुला गर्न नयाँ निर्देशिका जारी

अमेरिकामा कार्यालयहरु खुला गर्न नयाँ निर्देशिका जारी
​कार्यस्थलमा कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार नयाँ नियमहरु समेटिएको निर्देशिका सार्वजनिक गरेको छ । ...

'अमेरिका–चीन दुबैका लागि विवाद ठीक नहुने’

'अमेरिका–चीन दुबैका लागि विवाद ठीक नहुने’
​विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताउनुभएको छ । ...

विश्वभर ३ लाख ५० हजारको निधन, अमेरिकामा मात्रै १ लाखले ज्यान गुमाए

विश्वभर ३ लाख ५० हजारको निधन, अमेरिकामा मात्रै १ लाखले ज्यान गुमाए
​विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ३ लाख ५० हजार भन्दा बढीले ज्यान गुमाएका छन् । ...

मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली

मनोवैज्ञानिक त्रासमा छन् अमेरिकामा नेपाली
​कोरोना भाइरसको महामारीले आक्रान्त अमेरिकामा बस्दै आएका नेपाली भाषीहरुमा मनोवैज्ञानिक असर देखिन थालेको छ । ...

कोरोनाको इपिसेन्टर बनेको भन्दै अमेरिकाले ब्राजिलबाट हुने विदेशीको यात्रा लगायो प्रतिबन्ध

कोरोनाको इपिसेन्टर बनेको भन्दै अमेरिकाले ब्राजिलबाट हुने विदेशीको यात्रा लगायो प्रतिबन्ध
​संक्रमण फैलिन नदिनका लागि कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले यात्रा प्रतिबन्ध लगाएको हो । ...

अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा

अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा
​अमेरिका चीनमाथि अर्को ठूलो कारवाही गर्ने तयारीमा छ । अमेरिकाले चीनका ३३ कम्पनी र संस्थालाई कालोसूचीमा राख्ने तयारी गरेको छ । ...

कोरोना सन्त्रासका बिच अमेरिकामा लकडाउन खुकुलो

कोरोना सन्त्रासका बिच अमेरिकामा लकडाउन खुकुलो
​कोरोना भाइरसले आक्रान्त बनाउदैं लगेपछि अमेरिकामा दुई महिनादेखि जारी लकडाउन केही खुकुलो भएको छ । ...

अमेरिकामा साइकलको उच्च माग, लकडाउन भएपछि साइकल चढ्न थाले अमेरिकिनहरु

अमेरिकामा साइकलको उच्च माग, लकडाउन भएपछि साइकल चढ्न थाले अमेरिकिनहरु
​कोरोना भाइरसका कारण पुरै दुनियाँ लगभग दुई महिनासम्म घरभित्रै सिमित रह्यो । जिन्दगी जब ट्रयाकमा फर्कने कोसिस गर्दैछ, तब संसार बदलिएको छ । ...

अमेरिका र चीनबिच द्धन्द्ध चर्कदो, अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित

अमेरिका र चीनबिच द्धन्द्ध चर्कदो, अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित
​अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाफ...

अमेरिकामा बेरोजगार भत्ताका लागि तीन करोड ६० लाखले भरे फाराम

अमेरिकामा बेरोजगार भत्ताका लागि तीन करोड ६० लाखले भरे फाराम
​अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई...

अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप

अमेरिकाले अमेरिकी जनताको विश्वासलाई अपमान गरेको चीनको आरोप
​अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ ।  विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप ...

कोरोना संक्रमणबाट अमेरिकामा फेरी पछिल्लो २४ घंटामा करिब २ हजारजनाको मृत्यु, संक्रमणको दर पनि ह्वात्तै बढ्दो

कोरोना संक्रमणबाट अमेरिकामा फेरी पछिल्लो २४ घंटामा करिब २ हजारजनाको मृत्यु, संक्रमणको दर पनि ह्वात्तै बढ्दो
​केही दिन यता अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या केही घटेपनि हिजो (मंगलबार) एकै दिन करिब दुई हजारजनाको मृत्यु भएको छ । ...

अमेरिकालाई चीनको चेतावनी : तुरुन्त गल्ती सच्याऊ !

अमेरिकालाई चीनको चेतावनी : तुरुन्त गल्ती सच्याऊ !
​चीनले अमेरिकालाई आफ्ना पत्रकारहरुका लागि भिसा शर्त कडा बनाएकोमा जवाफी निर्णय गर्ने चेतावनी दिएको छ । ...

अमेरिकामा रहेका नेपाली उद्धारको पर्खाइमा

अमेरिकामा रहेका नेपाली उद्धारको पर्खाइमा
​शैलेस गिरी नियमित औषधि सेवन गर्नुहुन्छ । मधुमेह र रक्तचापका बिरामी ५१ वर्षीय उहाँले औषधि सेवन गर्न थालेको धेरै भयो । ...

कोरोना नियन्त्रणमा ट्रम्पको व्यवस्थापन अस्तव्यस्त : पूर्व राष्ट्रपति ओबामा

कोरोना नियन्त्रणमा ट्रम्पको व्यवस्थापन अस्तव्यस्त : पूर्व राष्ट्रपति ओबामा
​अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पले कोरोना भाइरस महामारी नियन्त्रणमा राष्ट्रपति ट्रम्प पर्याप्त व्यवस्थापन गर्न नसकेको भन्दै अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले कडा...

अमेरिकामा ३ करोड भन्दा बढीले मागे बेरोजगारी भत्ता

अमेरिकामा ३ करोड भन्दा बढीले मागे बेरोजगारी भत्ता
​अमेरिकामा गत अप्रिल महिनामा १४.७ प्रतिशत बेरोजगारी सृजना भएको छ । कोरोनाभाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन् । ...

अमेरिकाबाट नेपाल फर्किन चाहने ५ सय बढी

अमेरिकाबाट नेपाल फर्किन चाहने ५ सय बढी
​। कामकाज र भ्रमण सिलसिलामा अमेरिकामा फसेका र अन्य गरी ५ सयभन्दा बढी नेपालीले तत्काल स्वदेश फर्किने वातावरण मिलाइदिन आग्रह गर्दै वासिङ्टनस्थित नेपाली दूतावासमा ...

अमेरिकामा सीमित संख्याका बालबालिकामा दुर्लभ खाले नयाँ रोगको संक्रमण

अमेरिकामा सीमित संख्याका बालबालिकामा दुर्लभ खाले नयाँ रोगको संक्रमण
​अमेरिकाको न्युर्योक शहरका स्वास्थकर्मीहरुले सीमित संख्याका बालबालिकामा दुर्लभ खाले नयाँ रोगको संक्रमण देखिएको जनाएका  जनाएका छन् । ...

अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु

अमेरिकामा कोरोनाबाट पन्ध्र नेपालीको मृत्यु
​अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट मङ्गलबार एक नेपालीको मृत्यु भएको छ । ...

कोरोना कहर : संक्रमितको संख्या अमेरिकामा १० लाख नाघ्यो, ५८ हजार बढीको मृत्यु

कोरोना कहर : संक्रमितको संख्या अमेरिकामा १० लाख नाघ्यो, ५८ हजार बढीको मृत्यु
​विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको  कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या१० लाख भन्दा बढी पुगेको छ । ...

कोरोना कहरबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ८ सय नाघ्यो, संक्रमितको संख्या १० लाख माथि

कोरोना कहरबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ८ सय नाघ्यो, संक्रमितको संख्या १० लाख माथि
​विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले इपिसेन्टर बनेको अमेरिकामा  संक्रमितको संख्या १० लाख १० हजार ३ सय भन्दा माथि पुगेको छ भने मृतकको संख्या ५६...

अमेरिकामा ग्रिनकार्ड रोक्ने आदेश जारी

अमेरिकामा ग्रिनकार्ड रोक्ने आदेश जारी
​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी नागरिकलाई बसोबासका लागि दिइने ग्रिनकार्ड स्थगित गर्ने कार्यकारी आदेश जारी गरेका छन् । ...

नियतवश कोरोना फैलाएको भन्दै चीनविरुद्ध मुद्दा हाल्ने तयारीमा अमेरिका

नियतवश कोरोना फैलाएको भन्दै चीनविरुद्ध मुद्दा हाल्ने तयारीमा अमेरिका
​चीनले नियतवश कोरोना भाइरसको संक्रमण फैलाएको आरोप लगाउँदै अमेरिकाले चीनविरुद्ध अदालतमा मुद्दा दिने तयारी गरेको छ । तर यो काम अमेरिकाले सोचेजस्तो सजिलो भने छैन...

‘अमेरिकाले ६० दिनका लागि ग्रिन कार्ड दिने सेवा बन्द गर्यो’

‘अमेरिकाले ६० दिनका लागि ग्रिन कार्ड दिने सेवा बन्द गर्यो’
​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन सम्बन्धी गतिविधिमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने आफ्नो घोषणा दुई महिना अर्थात ६० दिनका लागि रहेको स्पष्ट पारेका छन् । ...

कोरोना भाइरसकै कारण विश्व भर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघ्यो, अमेरिकामा मृत्यु र संक्रमण दिन प्रति दिन भयावह बन्दै

कोरोना भाइरसकै कारण विश्व भर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघ्यो, अमेरिकामा मृत्यु र संक्रमण दिन प्रति दिन भयावह बन्दै
​विश्वव्यापी महामारीको रुप फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार भन्दा बढी पुगेको छ । ...

अमेरिकी राष्ट्रपतिद्वारा “आप्रवासन” प्रक्रिया स्थगन गर्ने घोषणा

अमेरिकी राष्ट्रपतिद्वारा “आप्रवासन” प्रक्रिया स्थगन गर्ने घोषणा
​अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार कोरोनाभाइरसका कारण संयुक्तराज्य अमेरिकामा प्रवेश गर्न चाहनेहरुका लागि दिँइदै आएको “आप्रवासन भिसा” अस्थायी रूपमा स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्ने...

किन भयो अमेरिकाको इतिहासमै पहिलो पटक तेलको मुल्य ऋणात्मक ?

किन भयो अमेरिकाको इतिहासमै पहिलो पटक तेलको मुल्य ऋणात्मक ?
​कोरोनाको सन्त्रासले विश्वलाई नै सताईरहेको बेला सबैभन्दा बढी प्रभावित अमेरिकामा तेलको मूल्य इतिहासमै पहिलोपटक ऋणात्मक भएको छ । ...

महामारी फैलिएको अमेरिकाको न्यूयोर्कमा अब अनलाइन विवाह गर्न पाइने

महामारी फैलिएको अमेरिकाको न्यूयोर्कमा अब अनलाइन विवाह गर्न पाइने
​कोरोनाभाइरस सङ्क्रमणको महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप न्यूयोर्कमा लकडाउन लगाइएसँगै धेरै वैवाहिक कार्यक्रम स्थगित भएपछि त्यहाँका गभर्नर एन्ड्रू कोउमोले अनलाइन विवाहलाई अनुमति दिने आदेशमा हस्ताक्षर गरेका...

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा ४० हजार नाघ्यो, युरोपमा भने केही मत्थर

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा ४० हजार नाघ्यो, युरोपमा भने केही मत्थर
​विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ४० हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोनाको संक्रमण दिन प्रति दिन बढ्दै जांदा अमेरिका...

अमेरिकाबाट नेपाल फर्किन रोइकराइ गर्दै नेपाली

अमेरिकाबाट नेपाल फर्किन रोइकराइ गर्दै नेपाली
​कोरोनाभाइरस संक्रमणका कारण महिनौंदेखि अमेरिकामै राकिएका नेपाली नागरिकहरुले नेपाल फर्किन पाउनुपर्ने भन्दै सरकारसँग आग्रह गरेका छन् । ...

अमेरिकाका गाँजा प्रयोगकर्ताको यस्तो बठ्याईँ

अमेरिकाका गाँजा प्रयोगकर्ताको यस्तो बठ्याईँ
​अमेरिकामा अहिले कोरोनाले महामारीको रुप लिइसकेको छ । अत्यावश्यक कामबाहेक मानिसहरु घर बाहिर निस्कने अवस्थामा छैनन् । ...

अमेरिकामा २६ हजारले ज्यान गुमाए, मंगलबार एक दिनमै २ हजार भन्दा बढीको मृत्यु

अमेरिकामा २६ हजारले ज्यान गुमाए, मंगलबार एक दिनमै २ हजार भन्दा बढीको मृत्यु
​मंगलबार एकै दिनमै २ हजार भन्दा बढीको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या २६ हजार भन्दा बढी पुगेको छ । ...

अमेरिकामा आँधीका कारण ११ जनाको मृत्यु

अमेरिकामा आँधीका कारण ११ जनाको मृत्यु
​देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले जनाएका छन् । ...

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा २० हजार भन्दा बढीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा २० हजार भन्दा बढीको मृत्यु
​कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी पुगेको छ । ...

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो
​कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन ...

यस्तो छ अमेरिकामा नेपालीको अवस्था

यस्तो छ अमेरिकामा नेपालीको अवस्था
​विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । ...

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधी पत्ता लाग्यो : अमेरिकी राष्ट्रपति ट्रम्प

कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने औषधी पत्ता लाग्यो : अमेरिकी राष्ट्रपति ट्रम्प
​कोरोना भाइरसको संक्रमणको अत्याधिक चेपेटामा रहेको अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको दाबी गरेका छन् । ...

कोरोनाको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु

कोरोनाको संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु
​विश्वव्यापीको महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ । ...

अमेरिकामा २० लाखको परिक्षणमा ४ लाख बढीमा संक्रमण

अमेरिकामा २० लाखको परिक्षणमा ४ लाख बढीमा संक्रमण
​अमेरिकाले हालसम्म २० लाख बढी जनसंख्यामा नमुना संकलन गरी परीक्षण गर्दा ४ लाख बढीमा संक्रमण पुष्टि भएको छ । ...

चीनसँग ट्रम्प झुक्लान् ? चीनको हातमा अमेरिकी जनताको जीवन !

चीनसँग ट्रम्प झुक्लान् ? चीनको हातमा अमेरिकी जनताको जीवन !
​ह्वाइट हाउसले एक “रणनीतिक प्रतिस्पर्धी” ठानेको, एक देश जो अमेरीका विरुद्ध सक्रिय अभियान चलाईरहेको, एक अधिनायकवादी राज्य जसले मानवअधिकार उलंघन गरीरहेको र ...