एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूबाट अमेरिकामा आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यो निर्णय सोमबारदेखि तत्काल लागु हुने उनले बताएका छन् ।
इरानमा जारी सरकारविरोधी प्रदर्शनका बीच यो कदमले तेहरानमाथि दबाब बढाउने अपेक्षा गरिएको छ । ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमध्ये चीन, इराक, यूएई, टर्की र भारत प्रमुख साझेदार रहेको उल्लेख गरिएको छ ।
यसैबीच, इरानमा मुद्रा अवमूल्यन र बढ्दो महँगीका कारण सुरु भएको प्रदर्शनमा सयौँको मृत्यु भएको दाबी गरिएको छ भने हजारौँ पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत