काठमाडौं । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन् । दुवै देशले संयुक्त वक्तव्य जारी गरी सम्झौताको औपचारिक घोषणा गरेका हुन् ।
२ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए । त्यससँगै भारतविरुद्ध लगाइएको ५० प्रतिशत ट्यारिफ(आयात शुल्क) घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका थिए ।
त्यो बेला व्यापार सम्झौताबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन । तर, अहिले संयुक्त वक्तव्य जारी भएपछि धेरै कुरा बाहिर आउका छन् ।
भारतका वाणिज्य मन्त्री पीयूष गोयलले एक्समार्फत वक्तव्य जारी गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ताहरूहरू ३० ट्रिलियन डलर (झन्डै ४३३ खर्ब बढी नेपाली रुपैयाँ) को बजार खोल्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०८२, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण