रूस । रुसी उपविदेशमन्त्री सर्गेई र्याबकोभले इरान विरुद्ध इजरायललाई सहयाेग नगर्न अमेरिकालाई चेतावनी दिएका छन् ।
कुनै पनि प्रत्यक्ष सैन्य समर्थनले मध्य पूर्वमा व्यापक अस्थिरता निम्त्याउने
बुधबार उनले बताए ।
इरान र इजरायलबिचकाे लडाइँमा अमेरिका प्रत्यक्ष सहभागी हुने तयारी गरिरहेकाे समयमा आएकाे रुसकाे भनाइलाई महत्त्वपूर्ण ठानिएको छ ।
रुसको इन्टरफ्याक्स समाचार एजेन्सीका अनुसार, रियाबकोभले संयुक्त राज्य अमेरिकालाई इजरायललाई प्रत्यक्ष सैन्य सहयोग प्रदान गर्न वा त्यस्ता विकल्पहरू विचार गर्नबाट टाढा रहन चेतावनी दिए, किनकि यी कार्यहरूले क्षेत्रको लागि गम्भीर परिणाम निम्त्याउने उनले बताए ।
उनले द्वन्द्वलाई थप चर्कनबाट रोक्न मस्को दुवै पक्ष, इरान र इजरायलसँग सम्पर्कमा रहेको पनि घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ असार २०८२, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनमा रुसको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु
युक्रेनको राजधानी किभमा रुसद्वारा ठूलो हवाई आक्रमण
'टर्कीमा वार्ता गर्दै रुस र युक्रेन'
भिक्ट्री डेमा रुसको शक्ति प्रदर्शन
रुसमा युक्रेनको ड्रोन आक्रमण
रुस र युक्रेनबीच लगातार आक्रमण र प्रत्याक्रमण हुन थालेपछि शान्ति वार्ता सफल हुनेमा आशंका