एजेन्सी । अमेरिकाको वित्तीय विभागले इरानी तेलमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ। यो तेल हाल समुद्रमा छ र धेरैजसो देशलाई बेच्न अनुमति दिइएको छ।
अमेरिकाका अनुसार यो निर्णयको उद्देश्य विश्व बजारमा तेलको मूल्य घटाउनु हो।अमेरिकाका वित्तीयमन्त्री स्कट बेसान्टले एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यो छोटो अवधिको अनुमतिले लगभग १४ करोड ब्यारेल तेल विश्वव्यापी बजारमा लान अनुमति दिनेछ।'
साथै बेसान्टले यस बिक्रीबाट इरानलाई 'कुनै पनि वित्तीय लाभ प्राप्त गर्न गाह्रो हुने' दाबी पनि गरेका छन्।
युद्ध सुरु भएदेखि र मध्यपूर्वमा ऊर्जा पूर्वाधारमा इरानले आक्रमण गरेपछि तेल र ग्यासको मूल्य तीव्र रूपमा बढेको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०७ चैत्र २०८२, १० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण