Safal Khabar - News with tag मुख्यमन्त्री
बिहिबार, २९ साउन २०७७ (Thursday, 13 August, 2020)

मुख्यमन्त्री पौडेल होल्डिङ स्टेशन र क्वारेन्टिनको निरीक्षण

मुख्यमन्त्री पौडेल होल्डिङ स्टेशन र क्वारेन्टिनको निरीक्षण
​बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडामा सञ्चालित होल्डिङ स्टेशन र क्वारेन्टिनको आज स्थलगत निरीक्षण गर्नुभएको छ । ...

देशलाई नै आत्मनिर्भर बनाउन चाहन्छौँ : मुख्यमन्त्री पौडेल

देशलाई नै आत्मनिर्भर बनाउन चाहन्छौँ : मुख्यमन्त्री पौडेल
​वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि उत्पादनमा प्रदेशलाई मात्रै नभएर देशलाई नै आत्मनिर्भर बनाउन चाहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले प्रदेशवासी नागरिकलाई उद्यमशील...

भारतप्रति प्रदेश ५ का मुख्यमन्त्रीले एकाबिहानै किन पोखे रोष ?

भारतप्रति प्रदेश ५ का मुख्यमन्त्रीले एकाबिहानै किन पोखे रोष ?
​प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतमा रोजगारीका लागि पुगेका नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छोडने प्रवृत्तिको विरोध गरेका छन् । ...

मुख्यमन्त्री फेरिने संकेत : स्थायी समिति बैठकपछि टुंगो लाग्ने

मुख्यमन्त्री फेरिने संकेत : स्थायी समिति बैठकपछि टुंगो लाग्ने
​पार्टीका सचिव रहेका भीम आचार्य जस्ता नेतालाई पन्छाएर शेरधन राईलाई मुख्यमन्त्री बनाएका थिए । गण्डकी प्रदेश र प्रदेश ५ मा त पार्टीका इन्चार्ज देखि मुख्यमन्त्री...

बाह्य आवागमन रोकौँ, उत्पादन र निर्माणलाई सञ्चालन गरौँ : मुख्यमन्त्री पौडेल

बाह्य आवागमन रोकौँ, उत्पादन र निर्माणलाई सञ्चालन गरौँ : मुख्यमन्त्री पौडेल
​वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्य आवागमन रोकेर उत्पादन र निर्माण सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले ...

अलपत्र यात्रुको उद्धार गर्न मुख्यमन्त्री पौडेल ‘फिल्ड’ मै

अलपत्र यात्रुको उद्धार गर्न मुख्यमन्त्री पौडेल ‘फिल्ड’ मै
​वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनका कारण बेखर्ची भएर काठमाण्डौंबाट हिँड्दै घरजाने क्रममा आज मकवानपुर आइपुगेका विभिन्न जिल्लाका पैदलयात्रीलाई आआफ्नो ...

प्रधानमन्त्रीकै अगाडी इश्वर पोखरेलमाथी मुख्यमन्त्रीहरुको प्रहार

प्रधानमन्त्रीकै अगाडी इश्वर पोखरेलमाथी मुख्यमन्त्रीहरुको प्रहार
​तीन दिन अगाडी मात्रै दुई दिनका लागि केन्द्रमा उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय समितिले दुई दिन काठमाडौंबाट घर जान चाहनेलाई घर जान छुट...

‘सरकारका सबै निकाय जिम्मेवार भए कोरोना महामारी विरुद्ध लडन सकिने’

‘सरकारका सबै निकाय जिम्मेवार भए कोरोना महामारी विरुद्ध लडन सकिने’
​प्रदेश नंं. १ का मुख्यमन्त्री शेरधन राईले अहिले जिम्मेवार निकायहरुले प्रश्न हैन काम गर्ने बेला भएको बताउनुभएको छ । ...

चीनबाट आएको स्वास्थ्य सामग्री सबै प्रदेशमा बाँडिने

चीनबाट आएको स्वास्थ्य सामग्री सबै प्रदेशमा बाँडिने
​प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, अब ति सामाग्रीहरु आवश्यकता अनुसार सात ओटै प्रदेशमा वितरण गरिनेछ । ...

सातै प्रदेशका मुख्यमन्त्रीसंग कोरोनाको अवस्था र रोकथामका लागि भिडियो कन्फरेन्सबाट छलफल

सातै प्रदेशका मुख्यमन्त्रीसंग कोरोनाको अवस्था र रोकथामका लागि भिडियो कन्फरेन्सबाट छलफल
​उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गर्नुभएको छ । ...

भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा

भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा
​सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । ...

कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश २ सरकारको यस्तो छ तयारी ?

कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश २ सरकारको यस्तो छ तयारी ?
​मुख्यमन्त्रीसँगै बसेका मन्त्री सोनलले निलो रंगको सर्जिकल मास्क लगाएका छन् । अधिकांशले सर्जिकल मास्क नै लगाउँदा केही सांसदले भने कपडाको मास्क पनि लगाएका छन् ।

वागमती प्रदेशका मुख्यमन्त्रीले टेरेनन् पार्टी निर्देशन

वागमती प्रदेशका मुख्यमन्त्रीले टेरेनन् पार्टी निर्देशन
​पार्टी प्रदेश कमिटिले भने मुख्यमन्त्री पौडेललाई मन्त्रिमण्डल समावेशी बनाउन भन्दै एकै पटक सबै विषयमा छलफलमा पुगेर निर्णय लिन निर्देशन दिएको थियो । ...

गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल

गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल
​प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । ...

प्रदेश २ का मुख्यमन्त्री राउत किन पुगे अमेरिका ?

प्रदेश २ का मुख्यमन्त्री राउत किन पुगे अमेरिका ?
​राउतले अन्य प्रदेशका मुख्यमन्त्री विदेश भ्रमणमा पटके जसरी धेरै पटक जादा समेत केन्द्र सरकारले वास्ता नगरेको र  आफुलाई गिद्दे नजरले हेर्ने गरेको भन्दै सार्वजनिक असंतुष्टि...

मुख्यमन्त्रीहरुलाई सामुहिक राजीनामा गराउने सरकारको तयारी

मुख्यमन्त्रीहरुलाई सामुहिक राजीनामा  गराउने सरकारको तयारी
​धानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन तथा सचिवालयका सल्लाहकार र कर्मचारीलाई राजीनामा गराउने तयारीसंगै मुख्यमन्त्रीहरुलाई समेत राजीनामा गराउने तयारीमा सत्तारुढ दल र सरकार पुगेको...