काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयका अनुसार, मुख्यमन्त्री यादवले शुक्रबार अपराह्न विश्वासको मत लिने भएकोले सांसदहरूलाई विश्वासको मतका लागि प्रदेशसभाको बैठकमा उपस्थित हुन सन्देश पठाइसकेको छ ।
यादवले विश्वासको मत लिन बैठक बोलाइदिन बुधबार नै प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका थिए ।
प्रदेशसभा बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की