काठमाडौँ । मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न बुधबार अपराह्न ४ बजेसम्मको समय रहेको छ ।
मंगलबार नयाँ सरकारका लागि आह्वान गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले अपराह्न ४ बजेसम्मको समय दिएकी थिइन् ।
सो अवधिका लागि दलहरुले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गर्नेछन् । मधेसमा मुख्यमन्त्रीका लागि कांग्रेस र लोसपाले दाबी गर्दै आएपनि ठोस सहमति भइसकेको छैन ।
मंगलबार मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएपछि मधेसमा नयाँ प्रक्रिया सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, ०७ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की