Safal Khabar - News with tag हत्या
मङ्गलबार, २० साउन २०७७ (Tuesday, 4 August, 2020)

लुटेरा भन्दै एक युवकको हत्या, १४ जना पक्राउ

लुटेरा भन्दै एक युवकको हत्या, १४ जना पक्राउ
​जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । ...

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते
​कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । ...

५ सय रुपैंयाँ लुट्न हत्या

५ सय रुपैंयाँ लुट्न हत्या
​पाँच सय रुपैयाँ लुटेर एक जनाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । धुलिखेल–११ पातलेखेत आरुबोटका ५४ वर्षीय कामीसिं तामाङलाई पाँचखाल–१० बेलामा लगेर...

निर्मला पन्त बलात्कार हत्या प्रकरण : एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ

निर्मला पन्त बलात्कार हत्या प्रकरण : एसपी दिल्लीराज विष्टसहित ८ प्रहरीलाई सफाइ
​कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यापछिको घटनामा लापरबाही गरेको तथा प्रमाण नष्ट गरेको अभियोग लागेका प्रहरी अधिकारीलाई अदालतले सफाइ दिएको छ ।

ठेला रिक्सा फिर्ता नगर्दा हत्या, चार जना पक्राउ

ठेला रिक्सा फिर्ता नगर्दा हत्या, चार जना पक्राउ
​भाडामा लगेको ठेला रेक्सा फिर्ता नगर्दा भरतपुर महानगरपालिका–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको हत्या भएको छ । ...

छोराले गरे बाबुको हत्या

छोराले गरे बाबुको हत्या
​कनकासुन्दरी गाउँपालिका–४ का ऐनबहादुर शाहीले आफ्नै बुबा ७५ वर्षीय दानबहादुरको हत्या गरेका छन् । बाहिर मदिरा सेवन गरी घर आएका ऐनबहादुरमाथि कुटपिट गरी बुबाको हत्या...

एक हजार फिर्ता नगर्दा अपहरणपछि हत्या, हत्याको आरोपमा दुई जना पक्राउ

एक हजार फिर्ता नगर्दा अपहरणपछि हत्या, हत्याको आरोपमा दुई जना पक्राउ
​सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण...

भाञ्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ

भाञ्जाको हत्या गर्ने १३ वर्षपछि पक्राउ
​तेह्र वर्षअघि आफ्नै भाञ्जालाई अपहरण गरी हत्या गरेको आरोप लागेका सर्लाहीका ४५ वर्षीय राजेशकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । ...

सुस्मिता हत्या प्रकरण : एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

सुस्मिता हत्या प्रकरण : एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
​जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ...

११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने पक्राउ

११ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने पक्राउ
​धनुषामा एक बालिकाको बलात्कार गरी हत्या गरेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ । ...

धारिलो हतियार प्रहार गरी हत्या

धारिलो हतियार प्रहार गरी हत्या
​कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । ...

रुकुममा श्रीमतीले गरिन् श्रीमानको हत्या

रुकुममा श्रीमतीले गरिन् श्रीमानको हत्या
​रुकुम(पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो । ...

चक्कु प्रहार गरी श्रीमतीको हत्या

चक्कु प्रहार गरी श्रीमतीको हत्या
​काठमाडौँको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ...

हत्या र आत्महत्याका घटनाको छानबिन गर्न माग

हत्या र आत्महत्याका घटनाको छानबिन गर्न माग
​राष्ट्रियसभा सदस्यहरुले पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । ...

मकवानपुरमा ज्वाइँले गरे सासुको हत्या

मकवानपुरमा ज्वाइँले गरे सासुको हत्या
​मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । ...

बन्चरो प्रहार गरि छोराको हत्या

बन्चरो प्रहार गरि छोराको हत्या
​रुपन्देहीको तिलोत्तमामा पाँच जनाको ज्यान जाने गरी सामूहिक हत्याको घटना सेलाउन नपाउँदै गए राति कञ्चन गाउँपालिका वडा नं १ कुचेरामा बाबुले आफ्नै छोराको हत्या गरेका...

गोली प्रहार गरि युवकको हत्या

गोली प्रहार गरि युवकको हत्या
​जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । ...

रुपन्देहीमा ५ जनाको सामुहिक हत्या

​रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा ५ जनाको गत राति हत्या भएको छ । ...

श्रीमतीले गरिन श्रीमानको हत्या

श्रीमतीले गरिन श्रीमानको हत्या
​सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । ...

धारिलो हतियार प्रहार गरी एकको हत्या

धारिलो हतियार प्रहार गरी एकको हत्या
​हरनामपुरका करिब ४५ वर्षीय श्यामनारायण तिवारीको धारिलो हतियार प्रहार गरी हत्या भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशीले जानकारी दिनुभयो । ...

हत्या आरोपमा चारजना पक्राउ

हत्या आरोपमा चारजना पक्राउ
​दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ९ निवासी मन्दीप भुजको हत्याको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । ...

हत्या गरेको आरोपमा दुई युवा पक्राउ

हत्या गरेको आरोपमा दुई युवा पक्राउ
​सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई हत्या आरोपमा पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ...

पतिको हत्या अभियोगमा पक्राउ

पतिको हत्या अभियोगमा पक्राउ
​नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–९ बेलाटारीकी ३६ वर्षीया पार्वतीदेवी चौधरी  छिन् ।

धारिलो हतियार प्रयोग गरि बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ

धारिलो हतियार प्रयोग गरि बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ
​आफ्नै आँपको बगैँचामा सुतिरहेको अवस्थामा वृद्धको हत्या भएको उहाँले बताउनुभयो । घरेलु हतियारले वृद्धको टाउको र हातमा प्रहार गरी हत्या गरिएको छ । ...

द्वन्द्वकालमा हत्या गरिएका युवकको १८ वर्षपछि अन्तिम संस्कार

द्वन्द्वकालमा हत्या गरिएका युवकको १८ वर्षपछि अन्तिम संस्कार
​द्वन्द्वका समयमा राज्य पक्षबाट हत्या गरिएका बर्दिया, राजापुर नगरपालिका– ५ श्रीपुरका ३० वर्षीय अनिलकुमार थारुको १८ वर्षपछि अन्तिम संस्कार भएको छ । पीडित परिवारले बुधबार...

छोरीले गरिन् बुबाको हत्या

छोरीले गरिन् बुबाको हत्या
​इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । ...

अफगानिस्तानमा अन्धाधुन्ध गोली प्रहारबाट ५ जनाको हत्या

अफगानिस्तानमा अन्धाधुन्ध गोली प्रहारबाट ५ जनाको हत्या
​अफगानिस्तानको पाक्तीया प्रान्तको राजधानी शहर गार्डेजमा एक अपरिचित व्यक्तिको अन्धाधुन्ध गोली प्रहारबाट पाँच जनाको ज्यान गएको छ । ...

सिरहामा एकजनाको घाँटी रेटेर हत्या

सिरहामा एकजनाको घाँटी रेटेर हत्या
​घाँटी रेटिएका अवस्थामा आज बिहान सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको छ । ...

ढुङ्गा प्रहार गरी बुबाको हत्या अभियोगमा थापा पक्राउ

ढुङ्गा प्रहार गरी बुबाको हत्या अभियोगमा थापा पक्राउ
​शनिबार राति १० बजे बेनी नगरपालिका–१ रत्नेचौरका २९ वर्षीय कुमार थापा मगरले आफ्नै बुबा ५१ वर्षीय मीनबहादुरलाई टाउकामा ढुङ्गा प्रहार गरेर सख्त घाइते बनाएका थिए...

निजी विद्यालयका प्रधानाध्याकको हत्या

निजी विद्यालयका प्रधानाध्याकको हत्या
​उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–५ फुलखर्क दाङसिङमा शनिबार निजी विद्यालयका प्रधानाध्याकको हत्या भएको छ । ...

बन्चरो प्रहार गरि छोराले गरे बाबुआमाको हत्या

बन्चरो प्रहार गरि छोराले गरे बाबुआमाको हत्या
​सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । ...

चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या

चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या
​कोरोना भाइरस कोभिड–१९ को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । ...

साईप्रसमा चितवनका २१ बर्षिय विद्यार्थीलाई चक्कु प्रहारगरि हत्या

साईप्रसमा चितवनका २१ बर्षिय विद्यार्थीलाई चक्कु प्रहारगरि हत्या
​साईप्रसको  राजधानी निकोसिया नजिक ईभिचिउ भन्ने गाऊमा गए राति एक नेपाली विद्यार्थीको हत्या भएको छ । एउटै फ्ल्याटमा बस्दै आएका नेपाली विद्यार्थीहरु विच घरको विषयलाई...

पीटीएम नेता वजीरको गोली हानी हत्या

पीटीएम नेता वजीरको गोली हानी हत्या
​पश्तुन तहफुज आन्दोलन (पीटीएम) का नेता आरिफ वजीरलाई एक अज्ञात समूहले गोली हानी हत्या गरेको छ । आफ्नै घरनजिकै गाउँमा रहेका समय शुक्रबार राति एक...

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ
​यहाँ एक युवकलाई आफ्नै बाबुको हत्या गरेको अभियोग लागेको छ । सिद्ध कुमाख गाउँपालिका २ कुइयाझोलका २१ वर्षीय सुरज विकलाई शनिबार राति  ५४ वर्षीय पिता...

परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि...

परपुरुषसँग अवैध सम्बन्ध राखेकै बेला आपत्तिजनक अवस्थामा देवरले देखेपछि...
​महोत्तरी जिल्ला अदालतले  देवरको हत्याको अभियोगमा एक महिलालाई कारागार चलान गरेको छ । ...

छोरीको हत्या गरी आत्महत्याको नाटक

छोरीको हत्या गरी आत्महत्याको नाटक
​आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई बैशाख...

रड प्रहार गरी बुवाको हत्या

रड प्रहार गरी बुवाको हत्या
​धनुषामा गए राति एक युवकले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेका छन् । ...

पत्नीद्वारा पतिको हत्या

पत्नीद्वारा पतिको हत्या
​प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको...

छोराले गरे बुबाको हत्या

छोराले गरे बुबाको हत्या
​कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आज छोराले बुबाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका–४ लालीगुराँस ५५ वर्षीय तौला रानालाई २४ वर्षीया छोरा सिमन भनिने टङ्गी रानाले ...

डोटीमा गोली हानेर एक महिलाको हत्या

डोटीमा गोली हानेर एक महिलाको हत्या
​जिल्लाको जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको छ । ...

रसियामा जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

रसियामा जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या
​रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

जलाउँदै गरेको शव प्रहरीले लियो नियन्त्रणमा

जलाउँदै गरेको शव प्रहरीले लियो नियन्त्रणमा
​प्रहरीले जलाउँदै गरेको शव नियन्त्रणमा लिएको छ । ...

अज्ञात समूह द्वारा एक व्यापारीको हत्या

अज्ञात समूह द्वारा एक व्यापारीको हत्या
​जिल्लाको तल्कोट गाउँपालिकामा एक व्यापारीको अज्ञात समुह द्वारा हत्या भएको छ । मंगलबार राती तल्कोट गाउँपालिका वडा नम्बर १ का ७६ बर्षिय व्यापारी डबल बहादुर...

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव

महिलाको हत्या, खोलामा भेटियो टाउकोबिना विभत्स शव
​मध्यपुरथिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक ...

श्रीमान्को हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान

श्रीमान्को हत्या अभियोगमा पुर्पक्षका लागि कारागार चलान
​श्रीमान्को हत्या अभियोगमा पक्राउ परेकी श्रीमतीलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । ...

पत्रकार साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ

पत्रकार साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ
​पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । ...

कुटपिट गरी भाइको हत्या

कुटपिट गरी भाइको हत्या
​कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । ...

छिमेकीमाथि छुरा प्रहार गरी हत्या

छिमेकीमाथि छुरा प्रहार गरी हत्या
​रौतहटमा एकजनाले छिमेकीमाथि छुरा प्रहार गरी हत्या गरेका छन् । ...

धारिलो हतियार प्रयोग गरी श्रीमान श्रीमतीको हत्या

धारिलो हतियार प्रयोग गरी श्रीमान श्रीमतीको हत्या
​कञ्चनपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन । ...