काठमाडौं । जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै दिन राति श्रीमतीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वत प्रमुख डिएपी विजय यादव अनुसार सोमबार दिउँसो कारागारबाट छुटेका मोदी गाउँपालिका ५१ वर्षीय जितबहादुर विकले मध्यरातमा श्रीमती सीता विककको हत्या गरेका हुन् ।
प्रमुख यादवका अनुसार राति हसियाँको प्रयोग गरेर घरमै श्रीमतीको हत्या गरेको खुलेको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ कार्तिक २०८२, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या