विराटनगर । इलामको सूर्योदयमा छुरा प्रहारबाट एकजनाको हत्या भएको छ । अर्का एकजना घाइते छन् ।
भालुखोकमा गएराति २२ वर्षीय निरोज चापागाईँको हत्या भएको हो । छुरा प्रहारबाट उनका भाइ प्रकाश पनि घाइते भएका छन् । प्रकाशको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । निरोजको ससुराली घरनजिकै भालुखोकका ३३ वर्षीय किरण शेर्पाले छुरा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
फरक वडाका भए पनि उनीहरूबीच पुरानो चिनजान भएको प्रहरीले जनाएको छ । विवादको कारण खुलिनसकेको डीएसपी मानबहादुर राईले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ साउन २०८२, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै