Safal Khabar - News with tag लकडाउन
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)

थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’

थुनुवामा कोरोना पुष्टि भएपछि हिरासत ‘सील’
​जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । ...

सरकार भन्छ- सवारी साधन चलाउनुस्, यातायात व्यवसायी भन्छन्, चलाउँदैनौं

सरकार भन्छ- सवारी साधन चलाउनुस्, यातायात व्यवसायी भन्छन्, चलाउँदैनौं
​यातायात व्यवसायीले सार्वजनिक सवारी साधन संचालन नगर्ने भएका छन् । ...

सार्वजनिक यातायात सञ्चालन गर्न सरकारसँग व्यवसायीको विभिन्न माग, माग पूरा नगरे सवारी नचलाउने चेतावनी

सार्वजनिक यातायात सञ्चालन गर्न सरकारसँग व्यवसायीको विभिन्न माग, माग पूरा नगरे सवारी नचलाउने चेतावनी
​सार्वजनिक यातायात सञ्चालन गर्न सरकार सामु यातायात व्यवसायीहरुले विभिन्न माग राखेका छन् । व्यवसायीले लकडाउनभरीको बिमा, ब्याज र केही अनुदान दिन सरकारसँग माग गरेका छन्...

अबदेखि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्ने, दोब्बर बनाइयो भाडा

अबदेखि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्ने, दोब्बर बनाइयो भाडा
​सरकारले जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्रका सबै ३ जिल्लामा नै चलाउन दिइने निर्णय भएको छ । ...

काठमाडौंमा चहलपहल घट्यो

काठमाडौंमा चहलपहल घट्यो
​राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । ...

सिमा नाकामा जारी छ उद्धार

सिमा नाकामा जारी छ उद्धार
​कोरोनाका जोखिमका कारण कैलालीको त्रिनगर भन्सार सिमानाकाबाट स्वदेश भित्रिने नेपालीको उद्धार जारी रहेको छ । ...

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
​सरकारले हाल जारी खुकुलो लकडाउनलाई आगामी साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । ...

लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा

लकडाउन अवधिको पचास प्रतिशत भाडा मिनाहा
​धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ । ...

बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान

बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान
​नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । ...

अलपत्र नेपालीको नियमित उद्धार

अलपत्र नेपालीको नियमित उद्धार
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सातादेखि नियमितरुपमा अन्तर्राष्ट्रिय चार्टर्ड उडान भइरहेको छ । ती उडानबाट कोभिड–१९ महामारीबाट विभिन्न देशमा अलपत्र परेका नेपाली धमाधम स्वदेश फर्किरहेका छन्...

कतारबाट एक सय ५८ जना नेपाली स्वदेश फर्किए

कतारबाट एक सय ५८ जना नेपाली स्वदेश फर्किए
​कतारबाट एक सय ५८ जना नेपाली आज स्वदेश फर्किएका छन् । ...

अब यसरी गरिँदैछ लकडाउन, प्रदेशलाई जिम्मेवारी

अब यसरी गरिँदैछ लकडाउन, प्रदेशलाई जिम्मेवारी
​यसअघि केन्द्र सरकारले लकडाउन घोषणा गरेकामा अब प्रदेश सरकारलाई जिम्मेवार बनाउने र सम्बन्धित जिल्ला वा पालिकालाई सिल गर्ने जिम्मा प्रदेश सरकारलाई सुम्पेको छ । ...

लकडाउन उलंघन गरेको आरोपमा ७५ व्यवसायी पक्राउ, ४ घन्टा पछि रिहा

लकडाउन उलंघन गरेको आरोपमा ७५ व्यवसायी पक्राउ, ४ घन्टा पछि रिहा
​१२ बजेपछि पनि पसल खोलेको आरोपमा पक्राउ परेका तुलसीपुरका ७५ जना व्यवसायीलाई झण्डै ४ घन्टापछि प्रहरीले छाडेको छ । ...

लकडाउनमा झनै बढ्यो महिला हिंसा, औसतमा दिनहुँ ५ महिला बलात्कृत

लकडाउनमा झनै बढ्यो महिला हिंसा, औसतमा दिनहुँ ५ महिला बलात्कृत
​प्रहरीका अनुसार लकडाउनको अवधिमा बलात्कारका घटना मात्रै तीन सय ७३ भएका छन् । प्रत्येक दिन औसत पाँचजना महिला बलात्कृत भएका छन् । ...

कोरोना संक्रमण बढ्दै गएपछि पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी

कोरोना संक्रमण बढ्दै गएपछि पुनः पूर्ण लकडाउन गर्ने सरकारको तयारी
​सरकारले कोरोना संक्रमण बढ्दै गएपछि पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरुसँग छलफल गरिरहेको छ। विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म ...

लकडाउनमा फोन परामर्श गर्दै सुआहारा कार्यक्रम

लकडाउनमा फोन परामर्श गर्दै सुआहारा कार्यक्रम
​पाल्पा, नवलपरासी(पूर्व) तथा नवलपरासी(पश्चिम) जिल्लाका सबै स्थानीय तहहरुमा कार्यरत सामाजिक संस्था बेस नेपालले कोभिड १९ लाई लक्षित गर्दै बन्दाबन्दी सुरु भएदेखि असार १ गते सम्ममा...

काठमाडौँ उपत्यकामा जोर विजोर नियममा थप कडाई

काठमाडौँ उपत्यकामा जोर विजोर नियममा थप कडाई
​सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि गर्दै आएको लकडाउनको नयाँ मोडालिटी जोर विजोर प्रणालीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा थप कडाई गरेको छ ।

लकडाउनपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान

लकडाउनपछि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वाधिक अन्तर्राष्ट्रिय उडान
​मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्दाबन्दीपछि आज सर्वाधिक अन्तर्राष्ट्रिय उडान भएका छन् । ...

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार उड्दै

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार उड्दै
​प्रवेशाज्ञा अवधि सकिएर  फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड...

लकडाउनको ३ महिनामा एटीएमबाट झिकियो ५४ अर्ब रुपैयाँ

लकडाउनको ३ महिनामा एटीएमबाट झिकियो ५४ अर्ब रुपैयाँ
​चैत ११ देखि जेठसम्म सर्वसाधारणले एटीएमबाट ५४ अर्ब २७ करोड रुपैयाँ झिकेका छन् । ...

लकडाउनमा पनि सांसदले लिए सवारी भत्ता

लकडाउनमा पनि सांसदले लिए सवारी भत्ता
​लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प...

लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे

लकडाउन खुकुलो भएसँगै उपत्यका भित्रिने बढे
​सरकारले उपत्यकामा लकडाउन खुकुलो बनाउँदै सवारीसाधनमा जोरबिजोर प्रणाली नियम लागु गरी दैनिक कामकाजमा सहजता अपनाएको छ। त्यसको प्रभाव भने सीमा नाकामा देखिएको छ। ...

दिल्लीमा लकडाउन नबढाइने, केन्द्रीय गृहमन्त्रीद्वारा सर्वदलीय बैठक

दिल्लीमा लकडाउन नबढाइने, केन्द्रीय गृहमन्त्रीद्वारा सर्वदलीय बैठक
​भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा अव लकडाउन नलम्बिने भएको छ । दिल्ली प्रदेशका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानीमा फेरि लकडाउन लागु पर्ने पक्ष...

सरकारले दिएको करसम्बन्धी पुनरावलोकन निवेदन सर्वोच्च अदालतद्वारा खारेज

सरकारले दिएको करसम्बन्धी पुनरावलोकन निवेदन सर्वोच्च अदालतद्वारा खारेज
​लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने सर्वाच्च अदालतले दिएको आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड

बन्दाबन्दी खुकुलोसँगै सरकारी कार्यालयमा सेवाग्राहीको भीड
​सरकारले आजबाट सरकारी कार्यालय खुलाउने निर्णय गरेसँगै अधिकांश कार्यालयमा सेवाग्राहीको भीड लाग्न थालेको छ । ...

ओमानबाट १६६ जना नेपाली लिएर उड्यो विमान

ओमानबाट १६६ जना नेपाली लिएर उड्यो विमान
​ओमानमा अलपत्र परेका १६६ जना नेपाली कामदार लिएर सलाम एयरको पहिलो विमान उडेको छ । ...

लकडाउनमा बढ्यो वन्यजन्तुको तस्करी

लकडाउनमा बढ्यो वन्यजन्तुको तस्करी
​लकडाउनको मौका छोपेर वन्यजन्तुको चोरी तस्करी बढेको छ । जिल्लाको बडीमालिकाको मार्तडी क्षेत्र, गौमूला गाउँपालिकाको दहकोट, मानाकोट, त्रिवेणी नगरपालिकाको तोली, छतारा, कैलाशमाडाँै, खप्तड छेडेदहको काँडा,...

भोलिदेखि मोटरसाइकलमा जोर–बिजोर

भोलिदेखि मोटरसाइकलमा जोर–बिजोर
​भोलि सोमबारदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर र मोपेडसहित)मा जोरबिजोर प्रणाली लागू हुने भएको छ । ...

काठमाडौ भित्रिने र बाहिरिनेलाई नयाँ व्यवस्था, प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य

काठमाडौ भित्रिने र बाहिरिनेलाई नयाँ व्यवस्था, प्रवेश गर्न स्थानीय तहको अनुमति अनिवार्य
​लकडाउन खुकुलो भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिन नयाँ व्यवस्था गरेको छ । ...

बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा रु १० करोड कमी

बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा रु १० करोड कमी
​बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ...

लकडाउन खुलेको तीस दिनभित्र कर तिर्नुपर्ने आदेशविरुद्ध भ्याकेट निवेदन

लकडाउन खुलेको तीस दिनभित्र कर तिर्नुपर्ने आदेशविरुद्ध भ्याकेट निवेदन
​सर्वोच्च अदालतमा लकडाउन  खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट (पुनरावलोकन निवेदन) दर्ता गरेको  छ । ...

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो

भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो
​रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । ...

मोटरसाइकलमा जोर–विजोर लागु छैन : ट्राफिक महाशाखा

मोटरसाइकलमा जोर–विजोर लागु छैन : ट्राफिक महाशाखा
​महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलमा जोर विजोर प्रणाली लागु नरहेको स्पष्ट बनाएको छ । ...

सर्वोच्चको आदेश : लकडाउन पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

सर्वोच्चको आदेश : लकडाउन पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने
​सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न समय...

भोलिदेखि जोरविजोर प्रणाली लागू

भोलिदेखि जोरविजोर प्रणाली लागू
​नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि ...

लकडाउनको अवहेलनाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण

लकडाउनको अवहेलनाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण
​गृह मन्त्रालयले बन्दाबन्दीको आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  केही दिन अगाडिदेखि विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड...

मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने, जिल्लाभित्र जोरबिजोर प्रणालीमा निजी सवारी चल्ने

​सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै मोटरसाइकल चलाउन दिने भएको छ । ...

सरकारी तथा निजी कार्यालय दुई सिफ्टमा सञ्चालन गरिने

​सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ । ...

कुवेतबाट आइपुगे १५० नेपाली

कुवेतबाट आइपुगे १५० नेपाली
​कुवेतबाट १५० नेपाली आज काठमाडौं आइपुगेका छन् । उनीहरुलाई कुवेत सरकारले नै काठमाडौंसम्म ल्याइदिएको हो । ...

आजबाट लकडाउन खुकुलो : के-के खुल्छ, के-के खुल्दैन ? (सुचीसहित)

आजबाट लकडाउन खुकुलो :  के-के खुल्छ, के-के खुल्दैन ? (सुचीसहित)
​सरकारले स्वास्थ्य सुरक्षाका उपाय अपनाएर पसल, व्यापार, व्यवसाय तथा काठमाडौं उपत्यकासहित कम जोखिम भएका क्षेत्रमा जोरबिजोर प्रणालीबाट निजी सवारी साधन सञ्चालन गर्न दिने भएको छ...

८०औँ दिनमा लकडाउन खुकुलो, यस्तो छ सरकारको योजना

८०औँ दिनमा लकडाउन खुकुलो, यस्तो छ सरकारको  योजना
​कोरोना नियन्त्रण र रोकथामका लागि ७९औँ दिनसम्म कठोर लकडाउन गरेको सरकारले यसलाई खुकुलो बनाउने निर्णय लिएको छ । कतै आलोचना र कतै उल्लंघन हुन थालेपछि...

आज बस्ने मन्त्रिपषिद बैठकले लकडाउन खुकुलो पार्नेबारे निर्णय गर्छ : प्रधानमन्त्री

आज बस्ने मन्त्रिपषिद बैठकले लकडाउन खुकुलो पार्नेबारे निर्णय गर्छ : प्रधानमन्त्री
​प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने मन्त्रिपषिद बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सामान्य अवस्थामा फर्काउन आज बस्ने मन्त्रिपरिषद बैठकले महत्त्वपूर्ण निर्णय गर्ने बताएका छन्...

लकडाउनको मोडालिटी परिवर्तनबारे सरकार नै अलमलमा

लकडाउनको मोडालिटी परिवर्तनबारे सरकार नै अलमलमा
​साढे दुई महिनाभन्दा बढी समयदेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलमा परेको छ । ...

लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा

लकडाउन खुकुलो बनाउने गृहकार्य अन्तिम चरणमा
​कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । ...

औपचारिक निर्णय नहुँदै सडकमा चहलपहल

औपचारिक निर्णय नहुँदै सडकमा चहलपहल
​कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी(लकडाउन) सुरु गरेको ७६ दिनपछि आइतबार राजधानीमा केही चहलपहल बढेको छ । ...

लकडाउन यथावत्, आर्थिक र औद्योगिक क्रियाकलाप खुकुलो

लकडाउन यथावत्, आर्थिक र औद्योगिक क्रियाकलाप खुकुलो
​सरकारले तत्कालका लागि लकडाउन यथावत् राखेर आर्थिक क्रियाकलापलाई चरणबद्ध रूपमा वृद्धि गर्दै लैजाने गरी तयारी थालेको छ । ...

पाकिस्तानमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने

पाकिस्तानमा कोरोना भाइरसका संक्रमितहरु बढिरहेको भएपनि सोमबारबाट लकडाउन खुल्ने
​पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा...

दुबहीबाट रित्तै हात फर्किएका भन्छन्, “आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ”

दुबहीबाट रित्तै हात फर्किएका भन्छन्, “आफ्नै देशको माटोमा टेक्न पायौँ, धेरै खुशी भएका छौँ”
​राति ८ बजे मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैंक्वेटको गेट अगाडि रोकियो नेपाली सेनाको गाडी । ...

लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग व्यवसायीको छलफल

लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग व्यवसायीको छलफल
​उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग आज उद्योगी व्यवसायीले बन्दाबन्दी (लकडाउन)को ‘मोडालिटी’ परिवर्तनबारे छलफल गरेका छन् । ...