Safal Khabar - News with tag डा युवराज खतिवडा
शनिबार, २७ असार २०७७ (Saturday, 11 July, 2020)

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँ : अर्थमन्त्री डा खतिवडा (अन्तर्वार्ता)

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँ : अर्थमन्त्री डा खतिवडा (अन्तर्वार्ता)
​कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । ...

मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छ : अर्थमन्त्री खतिवडा

मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छ : अर्थमन्त्री खतिवडा
​सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको  फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिनुभएको छ । ...

‘कोरोनाबाट आक्रान्त जनजीवनलाई सामान्यीकरण गर्नेतर्फ बजेट केन्द्रित’

‘कोरोनाबाट आक्रान्त जनजीवनलाई सामान्यीकरण गर्नेतर्फ बजेट केन्द्रित’
​अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ ले ल्याएको जोखिम न्युनिकरण गरी जीवन रक्षा गर्दै आर्थिक क्रियाकलापलाई सामान्यीकरण गर्नेततर्फ आर्थिक वर्ष २०७७/०७८ को बजेट केन्द्रित रहेको स्पष्ट...

पहिलो पटक श्रम केन्द्रित बजेट ल्याएको छु, आठ लाख नयाँ रोजगारी सिर्जना हुन्छ : अर्थमन्त्री

पहिलो पटक श्रम केन्द्रित बजेट ल्याएको छु, आठ लाख नयाँ रोजगारी सिर्जना हुन्छ : अर्थमन्त्री
​अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट श्रम केन्द्रित भएकाले विभिन्न पेशामा गरी करिब आठ लाख नयाँ रोजगारी सिर्जना हुने बताउनुभएको छ । ...

यर्थाथपरक बजेट आएको भन्दै यसपटक नेकपा नेताहरु खुसी !

यर्थाथपरक बजेट आएको भन्दै यसपटक नेकपा नेताहरु खुसी  !
​विगतका दुई पटकका बजेटमा सत्तारुढ दलका पार्टीकै नेताहरुको मन जित्न नसकेका अर्थमन्त्रीले प्रधानमन्त्री ओलीलाई यो पटक फेरि पार्टी नेताहरुबाटै अप्ठयारोमा पार्लान् या सन्तुलित रुपमा बजेट...

युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड
​सरकारले युवा तथा खेलकूद मन्त्रालयका लागि रु दुई अर्ब ३६ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी...

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट, पुँजीगततर्फ २६.६ प्रतिशत मात्र

१४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट,  पुँजीगततर्फ २६.६ प्रतिशत मात्र
​सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेटको घोषणा...

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज
​यूवराज खतिवडाले सबै खालका भत्ता साउन १ गतेबाट खारेज गरेको बताएका छन् । ...

घरायसी ग्राहकलाई १० युनिटसम्मको विद्युत् निःशुल्क

घरायसी ग्राहकलाई १० युनिटसम्मको विद्युत् निःशुल्क
​सरकारले घरायसी विद्युत् उपभोग गर्ने ग्राहकलाई १० युनिटसम्म निःशुल्क गरेको छ । लामो समयदेखि कम विद्युत् उपभोग गर्नेलाई विशेष छुट दिनुपर्ने भन्ने मागलाई सरकारले सम्बोधन...

खानेपानीमा यस्तो छ बजेट, आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याइने

खानेपानीमा यस्तो छ बजेट, आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याइने
​अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको आधारभूत भौतिक पूर्वाधार निर्माण सकेर पानी काठमाडौँवासीलाई वितरण गर्ने बताएका छन् । ...

जेष्ठ नागरिकको निःशूल्क उपचार गरिने

जेष्ठ नागरिकको निःशूल्क उपचार गरिने
​अर्थमन्त्री डा युवराज खतिवडाले अल्जाइमर रोग लागेका जेष्ठ नागरिक तथा परिवार आफन्त नभएका जेष्ठ नागरिकको सरकारले निःशूल्क उपचार गर्ने बताएका छन् । ...

२२ अर्बले वृद्धि गरियो स्वास्थ्य मन्त्रालयको बजेट

२२ अर्बले वृद्धि गरियो स्वास्थ्य मन्त्रालयको बजेट
​सरकारले स्वास्थ्य मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट बिहीबार संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन्...

चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ

चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ
​सरकारले चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । ...

सबै प्रकारको रोगबाट जनजीवनलाई सहज र सुरक्षित बनाउने बजेटको उद्देश्य

सबै प्रकारको रोगबाट जनजीवनलाई सहज र सुरक्षित बनाउने बजेटको उद्देश्य
​आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) ले सबै प्रकारको रोगबाट जनजीवनलाई सहज र सुरक्षित बनाउने उद्देश्य राखेको छ । ...

खेती गर्न चाहनेका लागि जग्गा दिन भूमि बैंक स्थापना गरिने

खेती गर्न चाहनेका लागि जग्गा दिन भूमि बैंक स्थापना गरिने
​सरकारले आगामी आर्थिक वर्षमा ३ सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने घोषणा गरेको छ । ...

कृषिमा ४१ अर्ब र सिँचाइमा २५ अर्ब बजेट

कृषिमा ४१ अर्ब र सिँचाइमा २५ अर्ब बजेट
​सरकारले कृषिका लागि ४१ अर्ब ४० करोड र सिचाँइका लागि २५ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । ...

कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिरे हुने

कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिरे हुने
​सरकारले कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने व्यवस्था गरको छ । ...

५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ५० अर्बको बजेट विनियोजन

५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ५० अर्बको बजेट विनियोजन
​सरकारले साना तथा मझौला उद्योग, पर्यटन व्यवसाय, लगायतमा ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ५० अर्बको बजेट विनियोजन गरेको छ । ...

एक स्थानीय तह एक उत्पादनका लागि ३ अर्ब २२ करोड

एक स्थानीय तह एक उत्पादनका लागि ३ अर्ब २२ करोड
​अर्थमन्त्री डा युवराज खतिवडाले एक स्थानीय तहमा १ उत्पादन गर्ने गरी २ सय ५० स्थानीय तहलाई पकेट क्षेत्रको रुपमा काम गर्न ३ अर्ब २२ करोड...

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने

श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने
​सरकारले श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था गरेको छ । ...

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट
​सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । ...

चालु आवको बजेट खर्च ७० प्रतिशत मात्रै हुने

चालु आवको बजेट खर्च ७० प्रतिशत मात्रै हुने
​चालु आर्थिक वर्षमा ७० प्रतिशत मात्रै खर्च हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उक्त संशोधित अनुमान सार्वजनिक गरेका...

३ वर्षभित्र सबैको स्वास्थ्य बीमा

३ वर्षभित्र सबैको स्वास्थ्य बीमा
​सरकारले ३ वर्षभित्र सबैको स्वास्थ्य बीमा गर्ने योजना लिएको छ । ...

कोरोना नियन्त्रणका लागि तत्काल ६ अर्ब बजेट विनियोजन

कोरोना नियन्त्रणका लागि तत्काल ६ अर्ब बजेट विनियोजन
​कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ । ...

प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब बाँडफाट हुने अनुमान

प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब बाँडफाट हुने अनुमान
​संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब बाँडफाट हुने अनुमान गरको छ । ...

अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु

अर्थमन्त्री डा खतिवडाद्वारा बजेट वक्तव्य शुरु
​अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷७८ को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत गर्नुभएको छ । ...

आगामी बजेटमा ऊर्जा : नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

आगामी बजेटमा ऊर्जा : नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता
​आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण( डाइभर्सन) आयोजनालाई विशेष प्राथमिकतामा राखिएको छ । ...

भोलि ४ बजे बजेट प्रस्तुत हुने

भोलि ४ बजे बजेट प्रस्तुत हुने
​आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र आयको विवरण ९बजेट भाषण० भोलि बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ । ...

कोरोनाले नेपालको अर्थतन्त्रमा यसरी पार्‍यो प्रभाव

कोरोनाले नेपालको अर्थतन्त्रमा यसरी पार्‍यो प्रभाव
​कोरोना भाइरस (कोभिड १९)को संक्रमणको कारण अर्थतन्त्रमा पारेको प्रभावले चालु आर्थिक वर्षमा २ दशमालव ३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ ।

फैलदै बीमा, कृषि र पशुबीमाको दायरा फराकिलो बनाउन अर्थमन्त्रीको आग्रह

फैलदै बीमा, कृषि र पशुबीमाको दायरा फराकिलो बनाउन अर्थमन्त्रीको आग्रह
​अर्थमन्त्री डा युवराज खतिवडाले कृषि, पशु बीमाको दायरा थप फराकिलो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।  बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित...

बन्दाबन्दीकैबीच आर्थिक गतिविधि : अर्थमन्त्री खतिवडा

बन्दाबन्दीकैबीच आर्थिक गतिविधि : अर्थमन्त्री खतिवडा
​अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना भाइरसबाट जनताको जीवनरक्षाका लागि जारी बन्दबन्दीकैबीचमा अर्थतन्त्रलाई क्रमशः चलायमान बनाइने बताउनुभएको छ । ...

बजेटको प्राथमिकता र सिद्धान्त : हामी पुनः उठ्नेछौँ

बजेटको प्राथमिकता र सिद्धान्त : हामी पुनः उठ्नेछौँ
​‘गोरखा भूकम्पको त्रासदीपछि छिट्टै उठेझैँ कोरोनाबाट पनि फेरि ठिङ्ग उभिने गरी आगामी आर्थिक वर्षको बजेट आउने’ विश्वासका साथ अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय ...

समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्छ : अर्थमन्त्री खतिवडा
​अर्थमन्त्री युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको बताउनुभएको छ । ...

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री खतिवडा

बढी आय हुने क्षेत्रमा बढी राजश्व उठाउँछौँ : अर्थमन्त्री खतिवडा
​सरकारले बढी आय हुने क्षेत्रमा राजश्व उठाउन जोडबल गर्ने भएको छ । सरकारका एक वरिष्ठ मन्त्रीले राजश्व उठाउन सरकार कानूनअनुसार नै क्रियाशील हुने र बढी...

नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

नेपाल बैंकलाई थप प्रतिस्पर्धी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड
​अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल बैंकलाई २१औँ शताब्दीको वाणिज्य बैंकमा रुपान्तरण गर्न अनुशासित प्रतिस्पर्धी र उत्प्रेरणाका साथ काम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गर्नुभएको छ...