प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब बाँडफाट हुने अनुमान

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १६ : २३
प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब बाँडफाट हुने अनुमान

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब बाँडफाट हुने अनुमान गरको छ ।

आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस