चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १७ : २५
चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ

काठमाडौं । सरकारले चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले वन संरक्षणका लागि उक्त बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।

Yeti Diistillery Tansen Cement box