काठमाडौँ । सरकारले साना तथा मझौला उद्योग, पर्यटन व्यवसाय, लगायतमा ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन ५० अर्बको बजेट विनियोजन गरेको छ ।
बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
उनले उद्योगहरुलाई विद्युतिय शुल्कमा ५० प्रतिशत छुट दिइने बताए ।
यस्तै अर्थमन्त्री खतिवडाले होटल व्यवसाय, पर्यटन लगायतका क्षेत्रमा ५ प्रतिशतसम्म ब्याजमा नेपाल राष्ट्र बैंकले पुनः कर्जा उपलब्ध गराउन एक खर्बको बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीमा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै
वीरगन्ज महानगरले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
बागमती सरकारले एक हजार विपन्नको घर बनाइदिने, २० करोड बजेट
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
बजेट चौथो पटक सम्म ‘गुपचुप’ संशोधन