१५ सहसचिवको सरुवा, सूचीसहित

सफल खबर संवाददाता

सोमबार, २२ असार २०८३, ११ : १७
१५ सहसचिवको सरुवा, सूचीसहित

काठमाडौँ । सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ।

अघिल्लो मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो।

 

 

 

प्रतिक्रिया दिनुहोस