एक स्थानीय तह एक उत्पादनका लागि ३ अर्ब २२ करोड

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १६ : ५२
एक स्थानीय तह एक उत्पादनका लागि ३ अर्ब २२ करोड

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले एक स्थानीय तहमा १ उत्पादन गर्ने गरी २ सय ५० स्थानीय तहलाई पकेट क्षेत्रको रुपमा काम गर्न ३ अर्ब २२ करोड बजेट छुट्याएको बताएका छन् । 

आव २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री डा खतिवडाले  कृषिक्षेत्रमा कोरोना महामारीका कारण भएको चुनौतिका बीच काम र रोजगारी सिर्जना गर्ने बताए । 

सार्वजनिक र निजी फर्मबाट उत्पादन बृद्धीमा सहयोग पु¥याउने बताए । दुध र मासुमा आत्मनिर्भर हुनका लागि कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस