कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिरे हुने

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १७ : ०७
कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिरे हुने

काठमाडौं । सरकारले कृषि बीमाको प्रिमियम उत्पादन भइसकेपछि तिर्न मिल्ने व्यवस्था गरको छ । 

आज बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७र०७८ को पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

Yeti Diistillery Tansen Cement box

यसअघि बीमा गरेपछि तिरिहाल्नु पर्ने व्यवस्था थियो ।