कृषिमा ४१ अर्ब र सिँचाइमा २५ अर्ब बजेट

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १७ : ११
कृषिमा ४१ अर्ब र सिँचाइमा २५ अर्ब बजेट

काठमाडौं । सरकारले कृषिका लागि ४१ अर्ब ४० करोड र सिचाँइका लागि २५ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

Yeti Diistillery Tansen Cement box