श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १६ : ४८
श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाइने

काठमाडौँ । सरकारले श्रम स्वीकृति नलिई विदेशी नागरिकलाई काममा लगाउन नपाउने व्यवस्था गरेको छ । 

आव २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

Yeti Diistillery Tansen Cement box

प्रतिक्रिया दिनुहोस