काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
आव २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
बागमती प्रदेशको बजेट, कुन जिल्लामा कति ?
महोत्तरीका १४ स्थानीय तहको बजेट साढे ९ अर्ब
बजेट तर्जुमा तथा कार्यक्रम समितिद्वारा बालेनको ध्यानाकर्षण