स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १६ : ४३
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड बजेट

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

आव २०७७/०७८को बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सो जानकारी दिएका हुन् ।

Yeti Diistillery Tansen Cement box