३ वर्षभित्र सबैको स्वास्थ्य बीमा

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १६ : ३३
३ वर्षभित्र सबैको स्वास्थ्य बीमा

काठमाडौं । सरकारले ३ वर्षभित्र सबैको स्वास्थ्य बीमा गर्ने योजना लिएको छ । 

आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यो जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस