काठमाडौं । संघीय सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यो जानकारी दिएका हुन् ।
यसका साथै सरकारले उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउने सरकारले घोषणा गरेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ जेठ २०७७, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका २४ स्थानीय तहले अझै ल्याएनन् बजेट
भदौ दोस्रो साताभित्र बजेट ल्याइसक्ने लिखित प्रतिबद्धता
एक सयभन्दा बढी स्थानीय तहले अझै ल्याएनन् बजेट
अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने