कोरोना नियन्त्रणका लागि तत्काल ६ अर्ब बजेट विनियोजन

सफल खबर संवाददाता

विहीबार, १५ जेठ २०७७, १६ : २८
कोरोना नियन्त्रणका लागि तत्काल ६ अर्ब बजेट विनियोजन

काठमाडौं । संघीय सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्र र उपचारका लागि तत्काल खर्च गर्न मिल्ने गरी सरकारले ६ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदको संयुक्त बैठकमा पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले यो जानकारी दिएका हुन् ।

Yeti Diistillery Tansen Cement box

यसका साथै सरकारले उच्च जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउने सरकारले घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस