Safal Khabar - News with tag कृष्णबहादुर महरा
शुक्रबार, ३० साउन २०७७ (Friday, 14 August, 2020)

विकास निर्माण र कृषि उत्पादनलाई बढाउनुपर्छ : महरा

विकास निर्माण र कृषि उत्पादनलाई बढाउनुपर्छ : महरा
​पूर्वसभामुख कृष्णबहादुर महराले अहिलेको परिस्थितिमा विकास निर्माणको कामलाई निरन्तरता दिदै कृषि उत्पादन बढाउनु पर्र्ने बताउनुभएको छ । ...

महरालाई सफाइ : पीडितको इन्कारी बयान नै मुख्य प्रमाण

महरालाई सफाइ : पीडितको इन्कारी बयान नै मुख्य प्रमाण
​जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर ...

राष्ट्रिय स्वाधीनताका विषयमा फसाउन खोजियो : पूर्वसभामुख महरा

राष्ट्रिय स्वाधीनताका विषयमा फसाउन खोजियो : पूर्वसभामुख महरा
​पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताउनुभएको छ । गृह जिल्ला दाङ पुगेर फर्कंने क्रममा कपिलवस्तुको शिवराज ...

‘मतदाता रिझाँउदैं महरा’

‘मतदाता रिझाँउदैं महरा’
​कार्यकर्ता भेटघाटमा सम्बोधन गर्ने क्रममा गला अवरुद्ध हुनुले पनि उनीभित्रको पीडाबोध प्रष्टै देखिन्छ। तर पुरानो राजनीतिक प्रभाव कायम राख्ने दौडबाट महरा थाकेका भने छैनन्। ...

मेरो जीत नै जनताको जीत हो : महरा

मेरो जीत नै जनताको जीत हो : महरा
​निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताउनुभएको छ । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले उहाँले ...

पूर्वसभामुख महराको क्षेत्रका मतदाताहरुमा खुसी, आज तुलसीपुरचोकमा दीप प्रज्वलन

पूर्वसभामुख महराको क्षेत्रका मतदाताहरुमा खुसी, आज तुलसीपुरचोकमा दीप प्रज्वलन
​पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाण्डौंले सफाइ दिएपछि उहाँको निर्वाचन क्षेत्र दाङका मतदाताहरुले खुशीयाली मनाएका छन् । जिल्ला अदालत काठमाण्डौंले महरा निर्दोश भएको प्रामाणित गरिसकेपछि...

महराले सफाइ पाएको पत्र संसदमा, खुल्यो अब बाटो

महराले सफाइ पाएको पत्र संसदमा, खुल्यो अब बाटो
​निवर्तमान सभामुख कृष्णबहादुर महरा सफाइ पाएको पत्र संसद सचिवालयमा पुगेको छ । अब महरालाई प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको छ । ...

प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाएनन् महरा, कारण यस्तो

प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाएनन् महरा, कारण यस्तो
​आज १ बजेको प्रतिनिधिसभाको बैठकमा पूर्वसभामुख कृष्णबहादुर महरा सहभागि हुन पाएनन् । ...

प्राथमिकताका साथ छाए अमेरिकी मिडियामा महरा

प्राथमिकताका साथ छाए अमेरिकी मिडियामा महरा
​पूर्व सभामुख कृष्णबहादुर महराको बारेमा अमेरिकाका दुई प्रसिद्ध सञ्चार माध्यम 'द न्यू योर्क टाइम्स' र 'लस एन्जल्स टाइम्स'ले प्राथमिकताका साथ समाचार छापेका छन् । ...

महरा भन्छन्  : षडयन्त्रको बिस्तारै पर्दाफास गर्नेछु

महरा भन्छन्  : षडयन्त्रको बिस्तारै पर्दाफास गर्नेछु
​आफूमाथि षडयन्त्र भएको बताउँदै सो षडयन्त्रको आफूले विस्तारै पर्दाफास गर्दै जाने पूर्व सभामुख कृष्णबहादुर महराले बताएका छन् । ...

महराले सफाइ पाएपछि रोल्पामा उत्सव

महराले सफाइ पाएपछि रोल्पामा उत्सव
​पूर्वसभामुख कृष्णबहादुर महराले अदालतबाट सफाइ पाएपछि रोल्पा सदरमुकाममा उत्सव गरिएको छ । ...

महरालाई मेरो कारणले होइन्, राजनीतिक षडयन्त्रका कारण जेल हालिएको हो : रोशनी शाही

महरालाई मेरो कारणले होइन्, राजनीतिक षडयन्त्रका कारण जेल हालिएको हो : रोशनी शाही
​पूर्व सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महरालाई सफाइ दिएर अदालत आफूहरु दुवै जनालाई न्याय गरेको बताएकी छिन् । ...

थुनामा रहँदा सबैले राम्रो व्यवहार गरे : महरा

थुनामा रहँदा सबैले राम्रो व्यवहार गरे : महरा
​अदालतबाट रिहा भएका पूर्व सभामुख कृष्णबहादुर महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको बताएका छन् । ...

डिल्लीबजार कारागारबाट प्रहरीले महरालाई विदाइ गर्‍यो

डिल्लीबजार कारागारबाट प्रहरीले महरालाई विदाइ गर्‍यो
​अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट विदाइ भएका छन् । ...

महराले सफाइ पाएपछि उनका वकिलले भने– ठूलो डिजाइनअनुसार फसाइएको थियो

महराले सफाइ पाएपछि उनका वकिलले भने– ठूलो डिजाइनअनुसार फसाइएको थियो
​पूर्व सभामुख कृष्णबहादुर महराका वकिल नेपाल बार एसोसिएनका पूर्व महासचिव रमनकुमार श्रेष्ठले नेता महरालाई ठूलो डिजाइनअनुसार फसाइएको बताएका छन् । अधिवक्ता श्रेष्ठले भने, ‘ढिलै भए...

आफ्नो पक्षमा फैसला आएलगत्तै महरा पुनः डिल्ली बजार कारागारतर्फ लागे

आफ्नो पक्षमा फैसला आएलगत्तै महरा पुनः डिल्ली बजार कारागारतर्फ लागे
​अदालतले आफ्नो पक्षमा फैसला सुनाएलगत्तै कृष्णबहादुर महरा डिल्ली बजार कारागारतर्फ लागेका छन् । अब डिल्ली बजार कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई रिहा गर्नेछ ।

कृष्णबहादुर महराले पाए सफाइ

कृष्णबहादुर महराले पाए सफाइ
​निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौँबाट सफाइ पाएका छन् । ...

महराविरुद्धको मुद्दामा अन्तिम सुनुवाई सकिएपनि फैसला भएन

महराविरुद्धको मुद्दामा अन्तिम सुनुवाई सकिएपनि फैसला भएन
​संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अन्तिम सुनुवाई भएको छ । ...

पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने

पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने
​पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ। संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा उनी...

कस्तो छ त कारागारमा पुर्व सभामुख महराको दैनिकी

कस्तो छ त कारागारमा पुर्व सभामुख महराको दैनिकी
​पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन्। ...

एकै क्षणको सन्कीपनबाट शुरु हुने यौन हिंसाको लगात विश्वले कति भौग्दै छ ?

एकै क्षणको सन्कीपनबाट शुरु हुने यौन हिंसाको लगात विश्वले कति भौग्दै छ ?
​अनुसन्धानकर्ताहरु भन्छन्–‘यौन हिंसाको आर्थिक भार त धेरै मुलुकको वार्षिक बजेटभन्दा अधिक हुन्छ । यसको मानसिक र सामाजिक लागतको त कुनै हिसाब नै छैन ।’ ...

पूर्वसभामुख महरालाई सात वर्षसम्म कैद र पीडितलाई क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा

पूर्वसभामुख  महरालाई सात वर्षसम्म कैद र पीडितलाई क्षतिपूर्तिको मागसहित अदालतमा मुद्दा
​जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महराको अन्तिम सुनुवाइ सुरु भएको छ। ...

बलात्कार आरोपी महराको सुनुवाई चलिरहदा पिडित रोशनी गम्भीर

बलात्कार आरोपी महराको सुनुवाई चलिरहदा पिडित रोशनी गम्भीर
​कालो सलले टाउको ढाकेकी थिइन् भने मुखमा मास्क थियो। अदालतभित्र पस्दा दुवै आँखा झुकेका थिए। न मुहारमा चमक देखिन्थ्यो। उनी कसैसँग बोलिनन्। ...

उच्च अदालतले भन्यो– महराको मुद्दा एक महिनाभित्र किनारा गर्नूहोला

उच्च अदालतले भन्यो– महराको मुद्दा एक महिनाभित्र किनारा गर्नूहोला
​उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई मुद्दालाई एक महिनाभित्र किनारा लगाउन आदेश दिएको छ । ...

उच्च अदालतले माग्यो महरालाई थुनामा पठाउनुको कारण

उच्च अदालतले माग्यो महरालाई थुनामा पठाउनुको कारण
​उच्च अदालत, पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउनुको कारणबारे काठमाडौं जिल्ला अदालतसँग प्रतिवेदन माग गरेको छ । ...

डिल्लीबजार कारागारमा पूर्वआईजीपी रमेशचन्द ठकुरी महराको ‘रुम पार्टनर’

डिल्लीबजार कारागारमा पूर्वआईजीपी रमेशचन्द ठकुरी महराको  ‘रुम पार्टनर’
​पूर्वसभामुख कृष्णबहादुर महरालाई गत सोमबार पुर्पक्षमा कारागार चलान गर्नुअघि काठमाडौं जिल्ला अदालत, प्रहरी र कारागार प्रशासनका अधिकारीबीच अनौपचारिक कुराकानी भयो । ...

कारागारमा महरालाई भेट्ने पहिलो नेता देवप्रसाद गुरुङ

कारागारमा महरालाई भेट्ने पहिलो नेता देवप्रसाद गुरुङ
​डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई भेट्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक देव गुरूङ पुगेका छन् । ...

महरा प्रकरणमा अध्यक्ष प्रचण्डले भने–महराले गल्ती गरेकै हुन्

महरा प्रकरणमा अध्यक्ष प्रचण्डले भने–महराले गल्ती गरेकै हुन्
​यौन दुव्र्यवहारको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराबारे नेकपाका अध्यक्ष प्रचण्डले पहिलो पटक बोल्नुभएको छ । ...

डिल्लीबजार कारागारमा महराको ‘रुममेट’ पूर्वआईजीपी ठकुरी

डिल्लीबजार कारागारमा महराको ‘रुममेट’ पूर्वआईजीपी ठकुरी
​जबरजस्ती करणी उद्योगमा पुर्पक्षका लागि जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरा यतिबेला डिल्लीबजार कारागारमा छन् । ...

पीडितको ‘मेडिकल हिस्ट्री’ ले पुर्‍यायो जेल

पीडितको ‘मेडिकल हिस्ट्री’ ले पुर्‍यायो जेल
​जबरजस्ती करणी उद्योगको अभियोगसहित मुद्दा चलाइएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन्।  काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न ...

महरालाई थुनामा राख्न अदालतको आदेश

महरालाई थुनामा राख्न अदालतको आदेश
​संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ...

मुद्दाको फैसला आउन भने अझै लामो समय लाग्ने

मुद्दाको फैसला आउन भने अझै लामो समय लाग्ने
​निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथि लागेको जवरजस्ती करणी उद्योगको मुद्दामा सोमबार पनि थुनछेक बहस चलिरहेको छ । ...

महरा आज पनि अदालतको कठघरामा

महरा आज पनि अदालतको कठघरामा
​काठमाडौ जिल्ला अदालतमा निवर्तमान सभामुख कृष्णबहादुर महरा विरुद्धको करणीसम्बन्धी कसुरमा थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । ...

महराको थुनछेक बहस सकिएन

महराको थुनछेक बहस सकिएन
​संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । ...

महराको पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्ता र बारका पूर्वअध्यक्षसहित २० जनाद्वारा वकालतनामा पेश

महराको पक्षमा बहस गर्न पूर्वमहान्यायाधिवक्ता र बारका पूर्वअध्यक्षसहित २० जनाद्वारा वकालतनामा पेश
​पूर्वसभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुले वकालतनामा पेश गरेका छन् । ...

अदालतमा महराको बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

अदालतमा महराको बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो
​बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले ...

कृष्णबहादुर महराकी श्रीमती सीताको बयान : श्रीमानको मोबाइल मैले फुटाएको हुँ

कृष्णबहादुर महराकी श्रीमती सीताको बयान : श्रीमानको मोबाइल मैले फुटाएको हुँ
​पूर्वसभामुख कृष्णबहादुर महराले प्रयोग गर्ने गरेको मोवाइल फोन उनकी श्रीमती सीता महराले फुटाइदिएको बयान दिएकी छन् । ...

निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष दिए यस्तो बयान

निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष दिए यस्तो बयान
​संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई निजको निवासमा बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी वकिलको कार्यालयसमक्ष बयान दिएका छन् । ...

काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा महराको बयान सुरु

काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा महराको बयान सुरु
​संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान काठमाडौं जिल्ला अदालतको बन्द इजलासमा सुरु भएको छ । ...