काठमाडौं । आफूमाथि षडयन्त्र भएको बताउँदै सो षडयन्त्रको आफूले विस्तारै पर्दाफास गर्दै जाने पूर्व सभामुख कृष्णबहादुर महराले बताएका छन् ।
जिल्ला अदालत काठमाडौँको फैसलाबाट रिहा भएलगत्तै सोमबार साँझ खुमलटारस्थित निवासमा महराले उपरोक्त कुरा बताएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।
‘बलात्कारको आरोपमा मलाई षडयन्त्रपूर्ण ढंगले फसाउने काम भयो, यसको विस्तारै पर्दाफास हुँदै जानेछ’ महराले भने, ‘जसरी फसाउने षड्यन्त्र भयो, मिडियामार्फत विस्तारै पर्दाफास गर्दै जानेछु ।’

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ फागुन २०७६, ०८ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार मुद्दामा कृष्णबहादुर महरासँग एक लाख रुपैयाँ धरौटी माग
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ