काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले अदालतबाट सफाइ पाएपछि रोल्पा सदरमुकाममा उत्सव गरिएको छ ।
स्थानीय युवाहरु बाजागाजासहित र्याली निकाल्दै रोल्पा नगरपालिका मेवाङस्थित महराको सुनसान घरसम्म पुगेका थिए । युवाहरुले सदमुकामस्थित टुँडिखेल पुगेर कोणसभा समेत गरेका थिए र नागरिक दैनिकमा यो खबर छ ।


प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०६ फागुन २०७६, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ