Safal Khabar - News with tag सर्वोच्च अदालत
शुक्रबार, ३० साउन २०७७ (Friday, 14 August, 2020)

बहुविवाह नैतिक पतन देखिने कसूर होइन : सर्वोच्च

बहुविवाह नैतिक पतन देखिने कसूर होइन : सर्वोच्च
​बहुविवाह नैतिक पतन देखिने फौजदारी कसूर नभएको सर्वोच्च अदालतले स्पष्ट गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भनेको छ– ...

घरबहाल तिर्न नसक्ने नागरिकलाई ननिकाल्नु  :  सर्वोच्च

घरबहाल तिर्न नसक्ने नागरिकलाई ननिकाल्नु  :  सर्वोच्च
​सर्वोच्च अदालतले कोभिड–१९ को महामारीबाट बचाउनका लागि सरकारले गरेको बन्दाबन्दीमा अवधिमा घरबहाल तिर्न नसक्ने नागरिकलाई बाध्य पारी घरबाट ननिकाल्न आदेश जारी गरेको छ । ...

दर्जनौं ‘हाई प्रोफाइल’ मुद्दाको सुनुवाइ रोक्ने एउटा यस्तो मुद्दा

दर्जनौं ‘हाई प्रोफाइल’ मुद्दाको सुनुवाइ रोक्ने एउटा यस्तो मुद्दा
​सर्वोच्च अदालतमा लामो समयदेखि दर्जनौं हाई प्रोफाइल मुद्दाको सुनुवाइ रोकिएको छ । एउटा मुद्दाका कारण दर्जनौं भ्रष्टाचारका ‘हाई प्रोफाइल’ मुद्दा वर्षौंदेखि फैसला हुनबाट रोकिएका हुन्...

सर्वोच्चका यी विवादित फैसला जो पछि उल्टिए...

सर्वोच्चका यी विवादित फैसला जो पछि उल्टिए...
​सर्वोच्च अदालतको संयुक्त इजलासले ११ वैशाख ०६१ मा बेलायती नागरिक गोर्डन विलियम रविन्सनलाई सफाइ दिने फैसला सुनायो । फैसलामा प्रमाण मूल्यांकन गलत रूपमा भएको र...

सर्वोच्चको मुद्दा फैसलामा सुधार

सर्वोच्चको मुद्दा फैसलामा सुधार
​सर्वोच्च अदालतको मुद्दा फस्र्योट दरमा सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७६÷७७ मा सर्वोच्चमा एक हजार ५६६ थानभन्दा बढी मुद्दा फस्र्योट भएका...

सर्वोच्च अदालतले सरकारलाई सोध्यो भारतमा काम गर्ने नेपालीलाई वैदेशिक रोजगारीको परिभाषाभित्र नसमेट्नुको कारण

सर्वोच्च अदालतले सरकारलाई सोध्यो भारतमा काम गर्ने नेपालीलाई वैदेशिक रोजगारीको परिभाषाभित्र नसमेट्नुको कारण
​सर्वोच्च अदालतले सरकारसँग भारतमा काम गर्ने नेपाली कामदारहरुलाई वैदेशिक रोजगारीको परिभाषाभित्र नसमेट्नुको कारण माग गरेको छ । ...

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट

उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्चमा रिट
​उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । ...

प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग

प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग
​प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ ।

कप्तान सागर थापासहित पाँच फुटबलरले पाए सफाइ

कप्तान सागर थापासहित पाँच फुटबलरले पाए सफाइ
​खेल मिलेमतोको आरोपमा राज्यविरूद्धको अभियोग लागेका राष्ट्रिय टोलीका तत्कालीन कप्तान सागर थापासहित पाँच फुटबलरलाई आज सर्वोच्च अदालतले सफाइ दिएको छ। ...

सरकारले दिएको करसम्बन्धी पुनरावलोकन निवेदन सर्वोच्च अदालतद्वारा खारेज

सरकारले दिएको करसम्बन्धी पुनरावलोकन निवेदन सर्वोच्च अदालतद्वारा खारेज
​लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने सर्वाच्च अदालतले दिएको आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

लकडाउन खुलेको तीस दिनभित्र कर तिर्नुपर्ने आदेशविरुद्ध भ्याकेट निवेदन

लकडाउन खुलेको तीस दिनभित्र कर तिर्नुपर्ने आदेशविरुद्ध भ्याकेट निवेदन
​सर्वोच्च अदालतमा लकडाउन  खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट (पुनरावलोकन निवेदन) दर्ता गरेको  छ । ...

सर्वोच्चको आदेश : लकडाउन पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने

सर्वोच्चको आदेश : लकडाउन पूर्ण रूपमा खुलेपछि ३० दिनभित्र कर बुझाए हुने
​सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन)का बेला व्यवसायीलाई कर तिर्न बाध्य नपार्न सरकारका नाममा आदेश दिएको छ । लकडाउनले व्यवसाय ठप्प भएको समयमा सरकारले कर तिर्न समय...

सरकारलाई सर्वोच्चको आदेश : लकडाउन खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने व्यवस्था मिलाउ

सरकारलाई सर्वोच्चको आदेश : लकडाउन खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने व्यवस्था मिलाउ
​सर्वोच्च अदालतले कर तिर्न भन्दै सरकारले करदातालाई दिएको असार १५ गतेसम्मको म्याद सूचना कार्यान्वयन नगर्न र यो म्याद लकडाउन खुलेपछिसम्मलाई सार्न अन्तरिम आदेश दिएको छ...

गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

गर्भवती र सुत्केरीको विशेष सुरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश
​सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । ...

बलात्कार मुद्दामा सर्वोच्चको नयाँ व्याख्या, जबर्जस्ती करणी व्यक्तित्वमाथिको अपराध पनि

बलात्कार मुद्दामा सर्वोच्चको नयाँ व्याख्या, जबर्जस्ती करणी व्यक्तित्वमाथिको अपराध पनि
​सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको छ । ...

क्वारेन्टिनका सबैलाई निःशुल्क पिसिआर परीक्षण गर्न सर्वोच्चको आदेश

क्वारेन्टिनका सबैलाई निःशुल्क पिसिआर परीक्षण गर्न सर्वोच्चको आदेश
​सर्वोच्च अदालतले विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार प्रत्येक्ष र अग्रिम पङ्क्तिमा काम गर्ने कर्मचारी र क्वारेन्टिनमा बस्ने व्यक्तिलाई अविलम्ब पिसिआर परीक्षणको व्यवस्था गर्न अन्तरिम...

आरडिटीमा विपन्न र न्यून आय भएकालाई शुल्क नलिन आदेश

आरडिटीमा विपन्न र न्यून आय भएकालाई शुल्क नलिन आदेश
​सर्वोच्च अदालतले गरिबको रेखामा रहेका र विदेशबाट फर्किएका न्यून आय भएका नागरिकलाई आरडिटी विधिबाट गरिने कोरोना सङ्क्रमणका लागि शुल्क नलिन आदेश दिएको छ । ...

कोरोनासम्बन्धी सुनाइएका आदेश पालना भएनन्, यस्ता थिए ती आदेश !

कोरोनासम्बन्धी सुनाइएका आदेश पालना भएनन्, यस्ता थिए ती आदेश !
​सरकारले कोरोनासम्बन्धी सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगरेको पाइएको छ । लकडाउन सुरु भएयता सर्वोच्च अदालतमा ५५ वटा रिट परेका छन् । ...

तरकारी ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश

तरकारी ल्याउँदा परीक्षण गरेर ल्याउन सर्वोच्चको आदेश
​सर्वोच्च अदालतले भारतलगायतका देशबाट तरकारी र फलफूलको विषादी र कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेर मात्र आयात गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।...

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु

सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सुनुवाइ शुरु
​सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि केही समय स्थगन गरेको नयाँ रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरेको छ । ...

सङ्क्रमणकालीन न्यायको फैसलाको पुनरावलोकन अस्वीकार

सङ्क्रमणकालीन न्यायको फैसलाको पुनरावलोकन अस्वीकार
​सर्वोच्च अदालतको सङ्क्रमणकालीन न्यायको विषयमा अदालतले पहिला गरेको फैसलाको पुनरावलोकन गर्नअस्वीकार गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ...

बन्दाबन्दीमा संवेदनशील बन्न सर्वोच्चको आदेश

बन्दाबन्दीमा संवेदनशील बन्न सर्वोच्चको आदेश
​सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले बन्दाबन्दी गरेको अवस्थामा राज्यका सबै निकायलाई संवेदनशील बन्न आदेश जारी गरेको छ । ...

सर्वोच्च अदालतले दर्ता गरेन अध्यादेशविरुद्धको रिट

सर्वोच्च अदालतले दर्ता गरेन अध्यादेशविरुद्धको रिट
​महामारीको सामना गर्नु पर्ने बेलामा एक्कासी सरकारले ल्याएका दुई अध्याधेशविरुद्धको रिट सर्वोच्च अदालतले दर्ता नगरी फर्काइदिएको छ । ...

अलपत्र नागरिकलाई सुरक्षित रुपमा घरसम्म पुर्‍याइदिन सर्वोच्चले दियो सरकारलाई आदेश

अलपत्र नागरिकलाई सुरक्षित रुपमा घरसम्म पुर्‍याइदिन सर्वोच्चले दियो सरकारलाई आदेश
​सर्वोच्च अदालतले अलपत्र नागरिकलाई सुरक्षित रुपमा घरसम्म पुर्‍याइदिन सरकारलाईअन्तरिम आदेश जारी गरेको छ । ...

कैदीबन्दी रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट

कैदीबन्दी रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट
​कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले कोरोेना भाइरस सङक्रमण हुन सक्ने भन्दै कानुनबमोजिम उनीहरुको रिहाइको माग गरी आज सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

देशभरका अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन

देशभरका अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन
​सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बँुदे निर्देशन जारी गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज ...

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा

सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा
​सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । ...

‘नेपालमा कोही भोको पर्दैन, कोही भोको मर्दैन’ भन्ने नीति व्यवहारमा उतार्न आदेश

‘नेपालमा कोही भोको पर्दैन, कोही भोको मर्दैन’ भन्ने नीति व्यवहारमा उतार्न आदेश
​सर्वोच्च अदालतले श्रम गरेर जीवन निर्वाह गर्ने र आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत पारदर्शिता कायम गरी वितरण गर्न आदेश जारी गरेको छ ।   ...

सीमानाकामा बन्द गर्नेविरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा मङ्गलबार

सीमानाकामा बन्द गर्नेविरुद्धको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा मङ्गलबार
​सर्वोच्च अदालतमा  सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइ ‘हेर्दाहेर्दै’मा मङ्गलबारका लागि तय भएको छ । ...

आफ्ना नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश

आफ्ना नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश
​सीमा नाकामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ...

महाकाली पार गराउन सर्वोच्चमा रिट

महाकाली पार गराउन सर्वोच्चमा रिट
​महाकाली नदीपारि रहेका नेपाली नागरिकलाई नेपाल ल्याउने आदेशको माग गरी बुधबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । ...

सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू

सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू
​सर्वोच्च अदालतले अति विपन्न दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन आज सरकारका नाममा आदेश जारी गरेको...

कोरोनाको संक्रमण रोक्न सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

कोरोनाको संक्रमण रोक्न सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
​सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ...

स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट

स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै सर्वोच्चमा रिट
​सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित ...

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने

सर्वोच्च अदालतमा शुक्रबार मुद्दाको सुनुवाइ नहुने
​सर्वोच्च अदालतले विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणबाट बच्न पूर्ण बैठक बस्ने तय गर्दै शुक्रबार मुद्दाको सुनुवाइ स्थगन गरेको छ । ...

न्यायलयको काम छोट्याउने तयारी, हजारौंको संख्यामा सेवाग्राही आउनाले सर्वोच्च गम्भीर

न्यायलयको काम छोट्याउने तयारी, हजारौंको संख्यामा सेवाग्राही आउनाले सर्वोच्च गम्भीर
​सर्वोच्च अदालत बार एसोसिएसन तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले अदालत भीडभाड हुने स्थान भएकाले यसबारेमा गम्भीर भएर सोच्न अदालतसँग माग गरेका छन्। अदालतहरूमा दिनहुँ...

सर्वोच्च अदालतमा मङ्गलबार ज्वरो मापन

सर्वोच्च अदालतमा मङ्गलबार ज्वरो मापन
​सर्वोच्च अदालतमा मङ्गलबार ज्वरो मापन गरिँदै । ...

विवाहित छोरीलाई मोहियानी हक दिन नमिल्ने

विवाहित छोरीलाई मोहियानी हक दिन नमिल्ने
​सर्वोच्च अदालतले विवाहिता छोरीलाई मोहियानी हक दिन नमिल्ने फैसला गरेको छ । ...

‘परिवार र पेसाको दोहोरो भूमिका महिलाका लागि अझै ठूलो अवरोध’

‘परिवार र पेसाको दोहोरो भूमिका महिलाका लागि अझै ठूलो अवरोध’
​विधि एकातिर र व्यवस्था अर्कातिर हुँदा महिलाको सामान्य दैनिकीदेखि राज्यसंयन्त्रसम्मको पहुँचको अवस्था सन्तोषजनक छैन । ...

सर्वोच्च अदालतले निजगढ विमानस्थलको रिट 'हेर्दाहेर्दै' किन सूचीमा राख्यो ?

सर्वोच्च अदालतले निजगढ विमानस्थलको रिट 'हेर्दाहेर्दै' किन सूचीमा राख्यो  ?
​बारामा प्रस्तावित निजगढ अन्तर्राष्टिय विमानस्थल निर्माणका लागि काटिने रुख र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) सम्बन्धि दुई मुद्दालाई सर्वोच्च अदालतको पूर्ण इजलाशले हेर्दाहेर्दैमा राखेपछि यो...

कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकमा उडान रोक्न आदेश

कोरोना भाइरस संक्रमण र जोखिम देखिएका ५ मुलुकमा उडान रोक्न आदेश
​सर्वोच्चले चीन, जापान, दक्षिण कोरिया, बहराइन र इरानबाट हुने उडान रोक्न आदेश दिएको हो। ...

आवश्यक परे अन्तर्राष्ट्रिय उडान समेत रोक्न सर्वोच्चको आदेश

आवश्यक परे अन्तर्राष्ट्रिय उडान समेत रोक्न सर्वोच्चको आदेश
​सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक परे अन्य देशबाट नेपालमा हुने अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । ...

कोरोना भाइरसको संक्रमण रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश

कोरोना भाइरसको संक्रमण रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश
​विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न तत्काल अत्यावश्यक कदम चाल्नु भनी सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ...

अदालतको आदेश छलेको भन्दै आईजीपीसहित चार प्रहरी अधिकृतलाई मानहानी मुद्धा

अदालतको आदेश छलेको भन्दै आईजीपीसहित चार प्रहरी अधिकृतलाई मानहानी मुद्धा
​सर्वोच्च अदालतले एक बन्दी प्रत्यक्षीकरण रिटमा अदालतबाट सुनुवाइ भएर छाड्न दिएको आदेश पालना नगर्नु अशोभनीय मात्रै नभई आपत्तिजनक रहेको भन्दै पक्राउ परेकाहरूलाई छाड्ने फैसला गरेको...

सर्वोच्चले जोगायो २२ रोपनी जग्गा

सर्वोच्चले जोगायो २२ रोपनी जग्गा
​सर्वोच्च अदालतले भक्तपुर दधिकोटस्थित २२ रोपनी ६ आना २ पैसा जग्गा व्यक्तिको नाममा जानबाट जोगाइदिएको छ। ...

अर्बौ पर्ने स्टिकर किन्न सरकारलाई बाटो खुल्यो

अर्बौ पर्ने स्टिकर किन्न सरकारलाई बाटो खुल्यो
​विभिन्न सामानमा टाँसिने अर्बौ रुपियाँ पर्ने अन्तशुल्क स्टिकर खरिद गर्नका लागि सर्वोच्च अदालतले सरकारलाई सोमबार बाटो खोलिदिएको छ । ...

किन अघि बढेन ‘इम्बोस्ड नम्बरप्लेट’को काम ?

किन अघि बढेन ‘इम्बोस्ड नम्बरप्लेट’को काम ?
​सर्वोच्च अदालतले सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडानको बाटो खोलेको २ महीना बितिसक्दा पनि यातायात व्यवस्था विभागले काम अघि बढाउन सकेको छैन । ...

प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर

प्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर
​सर्वोच्च अदालतले पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले आफ्नो दाइजो भनी दाबी गर्दै आएको काठमाडौँको छाउनीमा रहेको १५ रोपनी जग्गा नेपाल ट्रष्टकै भएको ठहर...

‘हाई प्रोफाइल’ व्यक्तिको भ्रष्टाचार मुद्दा किन किनारा लाग्दैन ?

‘हाई प्रोफाइल’ व्यक्तिको भ्रष्टाचार मुद्दा किन किनारा लाग्दैन ?
​झन्डै आठ वर्षदेखि सर्वोच्चमा थाती रहेको भ्रष्टाचार मुद्दाको पेसी तोक्ने र स्थगित गर्ने क्रमले निरन्तरता पाइरहेको छ । ...

सर्वोच्च अदालतले अख्तियारका सचिवलाई किन बोलायो ?

सर्वोच्च अदालतले अख्तियारका सचिवलाई किन बोलायो ?
​सर्वोच्च अदालतले अख्तियार दुरूपयाेग अनुसन्धान आयोगका सचिवलाई १५ दिनभित्र उपस्थित हुन आदेश दिएको छ । ...